• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
सबैजना पिण्डेश्वरमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सन्तोष काफ्ले

सबैजना पिण्डेश्वरमा
श्रावण २, २०७४

पूर्वाञ्चलकै प्रमुख धार्मिक पर्यटकीय स्थल धरानस्थित पिण्डेश्वर बाबाधाममा बोलबमको तयारी लगभग पूरा भएको छ । साउनको सोमबार सुनसरीको चतराबाट जल लिएर धरानको पिण्डेश्वरमा आउने भक्तजनको सहजताका लागि विगतका वर्षहरूमा झैँ यो वर्ष पनि व्यवस्थापन चुस्त बनाइएको छ । साउनका प्रत्येक सोमबार पिण्डेश्वर मन्दिर क्षेत्रमा गेरुवस्त्रधारी श्रद्धालुहरूको भीड लाग्ने गरेको छ । 

श्रद्धालुहरू सुनसरीको चतरास्थित सप्तकोसी नदीबाट जल लिएर १६ किलोमिटर खाली खुट्टा हिँड्दै पिण्डेश्वर मन्दिरमा ल्याई चढाउँछन्, जसमा अधिकांश युवायुवतीको जमघट देखिन्छ ।

कतिपय युवती असल पति तथा युवाहरू राम्री श्रीमतीको कामना गरी बोलबम आउँछन् । पहेलो वस्त्र अर्थात् गेरु वस्त्र धारण गरी सप्तकोसी नदीको जल ल्याएर पिण्डेश्वर बाबाको मन्दिरमा चढाउँदा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यो बोलबम धार्मिक मेलामा नेपालका विभिन्न ठाउँलगायत भारतको विहार, पश्चिम बंगाल, दार्जीलिङ, खर्साङ, सिक्किम तथा भुटानका भक्तजनको भीड लाग्छ । समुद्र मन्थन गर्दा अमृतसँगै निस्किएको नौनीको मुख्य पिण्ड नै धरानको विजयपुर रुद्रक्षरण्य क्षेत्र पिण्डेश्वर बाबाधाम हो भन्ने कुरा हिन्दू धर्मग्रन्थहरूमा उल्लेख छ ।

त्यसैले पनि पिण्डेश्वर बाबाधामप्रति हिन्दू धर्मावलम्बीहरूमा ठूलो विश्वास छ । पिण्डेश्वर बाबाधाम समितिले धर्मावलम्बीहरूलाई सहज तरिकाले दर्शन गर्न तथा जल चढाउन विभिन्न व्यवस्था मिलाउँदै आएको छ । बोलबम धार्मिक मेलाले धरानको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत निकै ठूलो भूमिका खेल्दै आएको छ ।

 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik