• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
भ्यालेन्टाइन डे मेकओभर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

भ्यालेन्टाइन डे मेकओभर
फाल्गुन १, २०७४

 

रोमान्टिक वातावरणमा मेकओभरको भूमिका महत्वपूर्ण हुन्छ । आकर्षक एवं सुन्दर व्यक्तित्वमा थप निखार ल्याउन यो विशेष अवसरमा अझ बढी जागरुक हुनु राम्रो हुन्छ ।

 

प्रीति पिंक मेकअप

आँखा : आँखालाई आकर्षक लुक प्रदान गर्न ब्राउन शिमर आइस्याडो लगाउनुपर्छ । त्यसपछि इनभिजिबल आइलाइनर प्रयोग गर्नु उपयुक्त हुन्छ । 

गाला : गालालाई हाइलाइट गर्न क्रिम पर्ल ब्लसर प्रयोग गर्नुपर्छ ।

ओठ : ओठमा पिंक सेडको लिपस्टिक अप्लाई गर्नुपर्छ । त्यसपछि ट्रान्सपरेन्ट ग्लसको कोट लगाउनुपर्छ ।

ब्ल्याक म्याजिक मेकअप

आँखा : आँखाको मेकअपलाई ग्ल्यामरस लुक प्रदान गर्न ग्रे सेडको आइस्याडो प्रयोग गर्नुपर्छ । त्यसपछि सिल्भर वा व्हाइट आइस्याडो अप्लाई गरी ब्लेन्ड गर्नुपर्छ । 

गाला : गालामा पीच वा बेबी पिंक ब्लसर अप्लाई गर्नु उपयुक्त हुन्छ ।

ओठ : ओठमा लाइट पिंक सेडको लिप कलर लगाउनुपर्छ र ट्रान्सपरेन्ट ग्लसले फाइनल टच दिनुपर्छ ।

सिट्रस इफेक्ट मेकअप

आँखा : आँखाको मेकअपका लागि ओरेन्ज म्याट आइस्याडो प्रयोग गर्नुपर्छ ।

गाला : गालालाई हाइलाइट गर्न क्रिम पर्ल ब्लसर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

ओठ : ओठको मेकअपका लागि स्मज प्रुफ रोज कोरल लिपस्टिक अप्लाई गर्नुपर्छ ।

ग्ल्यामर क्विन मेकअप

आँखा : सबैभन्दा पहिले आइलाइनर लगाउनुपर्छ । त्यसपछि कार्बन मेट आइस्याडो अप्लाई गर्नुपर्छ । यसलाई लाइट ब्राउन सेडसित स्मज गर्नुपर्छ र कम्प्लिट लुकका लागि मस्कारा प्रयोग गर्नुपर्छ ।

गाला : गालामा सफ्ट पिंक ब्लसर प्रयोग गर्नुपर्छ ।

ओठ : सेक्सी ओठका लागि डार्क पिंक लिपस्टिक लगाउनुपर्छ ।

बोल्ड एन्ड ब्युटिफुल मेकअप

आँखा : ज्वेल टोन भेलभेट आइस्याडो अप्लाई गर्नुपर्छ । त्यसपछि मस्कारा र ट्रान्सपरेन्ट आइलाइनर प्रयोग गर्नुपर्छ । 

गाला : सफ्ट पिंक ब्लसर अप्लाई गर्नुपर्छ ।

ओठ : ओठमा न्युड ग्लस अप्लाई गर्नु उपयुक्त हुन्छ । यो अवसरमा अन्य लुक पनि अपनाउन सकिन्छ ।

सिम्पल लुक

यो लुकका लागि सबैभन्दा पहिले बेस मेकअप गर्नुपर्छ । त्यसपछि आँखाको मेकअप प्रारम्भ गर्नुपर्छ । पहिले एलो आइस्याडो प्रयोग गर्नुपर्छ । त्यसपश्चात् ब्ल्याक आइलाइनर अप्लाई गर्नुपर्छ । अन्तमा ब्ल्याक मस्कारा लगाएर आई मेकअपलाई पूर्णता दिनुपर्छ ।सफ्ट लुकका लागि लाइट पिंक सेडको लिपस्टिक लगाउनुपर्छ । त्यसपछि पिंक लिप ग्लस अप्लाई गर्नुपर्छ ।

पार्टी टाइम लुक

यो लुकका लागि बेस मेकअपपश्चात् पर्पल आइस्याडो लगाउनुपर्छ । त्यसपछि दुवै आइलिडमा ब्ल्याक आइलाइनर अप्लाई गर्नुपर्छ । अन्तमा ब्ल्याक मस्कारा लगाएर आई मेकअपलाई फाइनल टच प्रदान गर्नुपर्छ ।ओठमा कोरल पिच कलरको लिपस्टिक प्रयोग गर्नु उपयुक्त हुन्छ ।

रोयल लुक 

यो लुकका लागि आँखाको मेकअप हल्का राख्नुपर्छ । सबैभन्दा पहिले लाइट ओरेन्ज आइस्याडो लगाउनुपर्छ । त्यसपश्चात् हल्का गाजल प्रयोग गर्नुपर्छ । अन्तमा मस्कारा लगाएर आइ मेकअपलाई पूर्णता प्रदान गर्नुपर्छ । ओठलाई नेचुरल लुक दिन पिच कलरको लिपस्टिक लगाएर ट्रान्सपरेन्ट लिप ग्लस लगाउनुपर्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik