• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
अनुहार सम्झेर हाँस्छु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अनुहार सम्झेर हाँस्छु
भाद्र १०, २०७५

                                 उषा तिमल्सिना चापागाईं, 

                             सुरज चापागाईं बान्द्रेकी श्रीमती 

आजभन्दा चार वर्षअघिसम्म धुम्बाराहीकी उषा तिमल्सिनाले कुनै कलाकारसँग आफ्नो विवाह होला भन्ने कल्पना समेत गरेकी थिइनन्, तर देखेको भन्दा भाग्य लेखेको पाइन्छ भनेजस्तै उनको विवाह अन्तत: हास्यकलाकार सुरज चापागाईं बान्द्रेसँग भयो । साढे ३ वर्षअघिको कुरा हो । उषा गोंगबुस्थित दिव्या कान्ती स्कुलमा अध्यापन गर्थिन् । बान्द्रे सोही स्कुलमा प्रस्तुति दिन पुगेका थिए । बान्द्रेलाई त्यसभन्दा पहिले टेलिभिजनमा देखिरहेको भए पनि प्रत्यक्ष रूपमा भने त्यहीं कार्यक्रममा भेट भएको उषा बताउँछिन् । उक्त कार्यक्रममा उनीहरूले परिचय गरे र फेसबुकमा साथी बने ।

फेसबुकमा बान्द्रेले नै फ्रेन्ड रिक्वेस्ट पठाएको उषा सम्झन्छिन् । फेसबुकमा कुराकानी हुन थाल्यो । त्यसपछि आफूहरू कतिबेला प्रेममा परियो, पत्तै नभएको उषा बताउँछिन् । प्रेमले जरा गाड्दै गएपछि अन्तत: उनीहरू लगनगाँठो कस्ने मनस्थितिमा पुगे । त्यसपछि उनीहरूले दुवै परिवारको सहमतिमा २०७३ मंसिर २७ गते लगनगाँठो कसे । उषा भन्छिन्, ‘मलाई पहिले बान्द्रे नामको पात्र एकदमै मन पथ्र्यो, उहाँको अभिनय देखेर अचम्मित हुन्थेँ ।’ बान्द्रे अभिनय गर्ने क्रममा अलि फरक भेषभुसामा देखिन्छन् । त्यस्तो देख्दा कहिले त आफ्नै बुढो त हो भनेर अचम्म लाग्ने उषा बताउँछिन् । 

सिरियलमा होस् वा स्टेज कार्यक्रममा होस्, आमदर्शकलाई मज्जैले हँसाउने बान्द्रे घरपरिवारमा भने खासै ख्यालठट्टा गर्दैनन् । उषा भन्छिन्, ‘कहिलेकाहीँ भने अरू नै कुराकानी गरिरहेको बेला कहाँ–कहाँबाट डाइलग ल्याएर हँसाउनुहुन्छ ।’ श्रीमान्सँग रिसाउन कुनै ठूलै विषय आवश्यक छैन भनेजस्तै, उषा र बान्द्रेबीच पनि स–साना कुरामा झगडा परिरहन्छ । बान्द्रेले घरमा समय नदिएको, घर ढिलो आएको, दिउँसो फोन नगरेको आदि निहुँमा उषा बान्द्रेसँग रिसाउँछिन् । त्यसपछि जब बान्द्रे उषाको अगाडि आउँछन् अनि उषाको हाँसोको बाँध फुटिहाल्छ ।

उषा भन्छिन्, ‘कुनैबेला म रिसाएर बसेकी छु भने उहाँ मेरो अगाडि आएपछि अनुहारको आकार बदल्नुहुन्छ अनि मलाई हाँसो उठिहाल्छ, त्यसपछि मेरो रिस त्यहीँ सकिन्छ ।’ त्यतिमात्र होइन, कहिलेकाहीँ एक्लै बसेका बेला बान्द्रेलाई सम्झिन् भने पनि उनलाई हाँसो उठ्छ । स्नातक तहको अध्ययन सिध्याएर बसेकी उषा सार्वजनिक ठाउँमा निस्कँदा टोलछिमेकका मानिसहरूले ‘ऊ बान्द्रेकी श्रीमती’ भन्दा आफूलाई निकै खुसी लाग्ने उषा बताउँछिन् । अहिले बान्द्रे र उषाको साथमा नौ महिनाकी छोरी छिन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik