• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
म पनि रमाइलो गरिरहन्छु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

म पनि रमाइलो गरिरहन्छु
भाद्र ११, २०७५

 

२०६० सालमा किशोर भण्डारीसँग विवाह गर्दा नुवाकोटकी लक्ष्मीले सोचेकी पनि थिइनन् कि कुनै बेला डिट्ठिनी हौंली भन्ने । त्यतिबेला किशोरकी श्रीमती भनेर बोलाउने छरछिमेकी अहिले डिट्ठिनी सा’ब भनेर बोलाउँछन्, तर उनको डिट्ठिनी पद न उनको पेसासँग जोडिएको छ, न त श्रीमान् डिट्ठा भएर उनी डिट्ठनी भएकी हुन् । हास्य टेली चलचित्र डिट्ठासा’बका प्रमुख कलाकार किशोर भण्डारीकी श्रीमती लक्ष्मीले गाउँकी डिट्ठनीको पगरी पाएकी छिन् । यद्यपि उनलाई अहिले यही पगरी प्यारो भएको छ । उनले कहीं–कतै कल्पना गरेकी थिइनन्, आफ्नो श्रीमान् देशकै यति चर्चित कलाकार होलान् भन्ने । 

एसएलसीसम्म पढेकी लक्ष्मी र प्लस टु गरेका किशोरको विवाह भने आफन्तहरूको सहयोगमा भएको हो । मागी विवाह गरे पनि दुवै जना खुलस्त कुरा गर्ने र हँसीमज्जा, ठट्टा मन पराउने हुँदा सहजै एकले अर्कालाई बुझेको लक्ष्मी बताउँछिन् । 

लक्ष्मी र किशोरको विवाह हुँदा किशोर नृत्य सिकाउँथे । त्यतिबेला घरखर्च चलाउन पनि धौ–धौ भएको लक्ष्मीलाई अझै सम्झना छ, तर पछिल्ला १०/१२ वर्ष देखि भने सहज हुँदै आएको छ । त्यसो त अहिले लक्ष्मी किशोरको पोस्ट प्रोडक्सनको सबै बन्दोबस्त मिलाउँछिन् । ‘दुवै जनाले कहाँ घर छोड्न मिल्छ र ।’ लक्ष्मी भन्छिन् ‘अनि घरमा बूढा बा–आमा हुनुहुन्छ, छोराहरूलाई पनि समय दिनुपर्‍यो ।’

कामको व्यस्ततामा दुई–तीन दिनमा घर पुग्ने डिट्ठासा’ब टेलिभिजनको पर्दामा जसरी दर्शक हँसाउन मरिहत्ते गर्छन् त्यसैगरी अर्धाङ्गिनीलाई पनि हँसाइरहन्छन् । ‘म पनि रौसे छु, उहाँको त कामै हँसाउने हो,’ लक्ष्मी भन्छिन्, ‘ढाँटेको भन्नुहोला, म झूटो बोल्न जान्दिनँ, आजसम्म एकपटक पनि झगडा परेको छैन ।’ घर–परिवार चलाउने रकमको जोहो किशोरले नै गर्छन् । हप्ताको कति जोहो गर्दिन्छन् त किशोरले ? प्रश्न भुइँमा नपर्दै लक्ष्मी भन्छिन्, ‘घर खर्चको कुरा पनि के गर्नु ? चाहियो भनेपछि दिनुभएकै छ ।’ दिने मात्र होइन, आवश्यक परेका बेला उल्टै लक्ष्मीसँग पनि खर्च माग्छन् किशोरले ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik