• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
यस्ता छन् गाईजात्रा महोत्सवका प्रहसनहरू
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

यस्ता छन् गाईजात्रा महोत्सवका प्रहसनहरू
भाद्र १६, २०७५

गाईजात्राको अवसर पारेर गत सोमबारदेखि जमलस्थित राष्ट्रिय नाचघरमा गाईजात्रा महोत्सव २०७५ आयोजना भैरहेको छ । सोमबारसम्म सञ्चालन हुने उक्त महोत्सव गुन्जिता टेलिसञ्चारले आयोजना गरेको हो । प्यारोडी, प्रहसन, व्यग्य कविता तथा नृत्यसहितको उक्त महोत्सवमा झण्डै २ दर्जन कलाकारहरू सहभागी छन् । महोत्सवमा प्रस्तुत गरिएका प्रहसनहरू यस्ता छन् ।

सार्वजनिक शौचालय

निर्देशन : विष्णु सापकोटा

कलाकार : शिवहरि बैरागी, विष्णु सापकोटा, शिव शर्मा, इन्द्र खम्बे 

विषयवस्तु : सहरमा सार्वजनिक शौचालयको अभाव एवं भएका शौचालयको दुरावस्थादेखि विकृतीसम्मको चर्चा ।

जाजा आबा

निर्देशन : प्रभाकरदेव शर्मा 

कलाकार : प्रभाकरदेव शर्मा, नवराज भण्डारी, सुशिला निरौला तथा पुष्प अवस्थी 

विषयवस्तु : जाजा आबा अर्थात जाँदा जाहाजमा, आउँदा बाकसमा । यो प्रहसनले वैदेशिक रोजगारीमा जाने नेपालीहरूको बाध्यतात्मक परिस्थितिमाथि तिखो व्यंग्य कसेको छ ।

कर 

निर्देशक : रवि डंगोल बेइमान कलाकार : रवि डंगोल बेइमान, पूर्ण थापा सुब्बासा’ब, पल्पसा डंगोल चम्सुरी तथा सन्तोष खनाल फिल्मीकिरो  

विषयवस्तु : नयाँ आर्थिक वर्ष लागेसंगै स्थानिय सरकारले जनतामाथि थोपरेको अनावश्यक करको कर–करप्रति केन्द्रित । 

सपेरा

निर्देशन/कलाकार : सुरेन्द्र केसी तथा 

शिव शंकर रिजाल 

विषयवस्तु : दुई जना कलाकारले प्रस्तुत गर्ने यो प्रहसनले पनि समसामयिक विषयमा व्यंग्य गर्नेछ । जोगिन्दर पानवालाका रूपमा लोकप्रिय शिवशंकरले यसपटक आफू मुलाको सागको नामले चिनिने सुरेन्द्र केसीसँग मिलेर दर्शकहरूलाई हँसाइरहेका छन् ।

नेपालको पानी जहाज 

निर्देशन : दमन रुपाखेती  कलाकार : दमन रूपाखेती, नीरज नेपाल तथा पारबन राई ‘राई बुढो’ विषयवस्तु : प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको पानीजहाजको सपनासम्बन्धी व्यंग्य ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik