साप्ताहिक संवाददाता
आश्विन २९, २०७५
मन पर्ने पक्ष
परिवारजन तथा आफन्तहरूसँग भेटघाट हुन्छ
नयाँ पहिरन लगाउन पाइन्छ
मान्यजनबाट आशीर्वाद लिन पाइन्छ
मिठो खान पाइन्छ
लामो बिदा हुने भएकाले वर्षभरीको थकान मेटिन्छ ।
नराम्रो पक्ष
दसैंको बाहनामा धेरै काटमार हुन्छ
दक्षिणा लिनैपर्ने दबाब
मिठो खाने चक्करमा अस्वस्थकर खाना समेत खाइन्छ
दसैंका बेला जुवा–तास धेरै खेलिन्छ
अरूलाई देखाउनका लागि पनि बढी खर्च गर्ने परम्परा ।