साप्ताहिक संवाददाता
आश्विन २९, २०७५
मन पर्ने पक्ष
आफन्तहरूसँग भेटेर रमाइलो गर्न पाइन्छ
मिठो खान पाइन्छ
फुर्सद हुने भएकाले मन लागेको ठाउँ घुम्न जान पाइन्छ
पिङमा मच्चिन पाइन्छ
मान्यजनबाट आशीर्वाद लिन पाइन्छ
मन नपर्ने पक्ष
जाँड–रक्सी धेरै खाएर मात्तिने
अरुबेलाको तुलनामा दसैंमा धेरै मासु खाएर स्वास्थ्य गडबड हुन्छ
गाउँघरतिर जाने यातायातका साधनहरूमा यात्रुको चाप
बली प्रथा
काठमाडौं सुनसान हुन्छ ।