
साप्ताहिक संवाददाता

मनपर्ने पक्ष
 नेपालीहरूको महान चाड
 मान्यजनबाट टिका लगाएर आशीर्वाद थाप्न पाइन्छ
 दसैंले परिवार तथा आफन्तसँगको सम्बन्धलाई बलियो बनाउँछ
 माता दुर्गा भवानीको पूजा आराधना हुन्छ
 दसैंमा सबै काम छाडेर जन्मस्थान जान पाइन्छ ।
मन नपर्ने पक्ष
 बलिप्रथा
 जाड–रक्सी, जुवा तासमा बढी खर्चिनु
 यातायातका साधनको अभाव
 देखावटीपन
 ठूलो आवाजमा गीत बजाइन्छ ।


