• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
अलग देखिन के गर्ने ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अलग देखिन के गर्ने ?
आश्विन ३१, २०७५

 

 

सुजित तन्डुकारपहिरन व्यवसायी 

 अहिलेको परिवेशमा युवाहरूलाई क्याजुअल पहिरन नै सुहाउँछ । यसमा जिन्सको कटन पाइन्ट तथा सर्ट उपयुक्त मानिन्छ । अहिले जिन्समा लोफर्स सुज प्रयोग गर्ने चलन छ । 

 हिजोआजका युवायुवतीहरूले आरामदायक पहिरन खोजिरहेका हुन्छन् । यसका लागि जगर्समा टिसर्ट लगाउन सकिन्छ । 

 क्याजुअल पहिरनमा चस्माको प्रयोग आकर्षक देखिन्छ । 

 

 ग्रन्च पाइन्टमाथि टिसर्ट लगाउन सकिन्छ । त्यसमाथि बम्पर ज्याकेट लगाउँदा सुनमा सुगन्ध हुन्छ । 

 अहिले धेरैजसो युवायुवती मोटरसाइकल–स्कुटर आदि चलाउँछन् । उनीहरूले बाइकर ज्याकेट प्रयोग गर्न सक्छन्, जसले अलग स्टायल क्रिएट गर्छ ।

 

विश्व गौतम, फेसन डिजाइनर

 सबैभन्दा पहिले त आफ्नो शरीरलाई फिट हुने पहिरन लगाउनुपर्छ । यसका साथै रङ संयोजनमा समेत त्यत्तिकै ध्यान पुर्‍याउनुपर्ने हुन्छ । यो समयमा युवाहरूले ब्ल्याक पाइन्टमा ह्वाइट सर्ट लगाउँदा आकर्षक देखिन्छ । 

 

 नेपालमा अहिले महिलाहरूले हिल जुत्ता लगाउने चलन छ, तर हिलभन्दा स्निकर सुज अलि फरक देखिन्छ । स्निकर ड्रेस, ट्राउजर, पेन्ट आदि क्याजुअल वेयरमा लगाउन सकिन्छ । यसले महिलाहरूलाई फेसनेबल देखाउँछ ।

 

 पहिरनमा मौसमले पनि प्रशस्त फरक पार्छ । मौसमअनुसार कपडा तथा रङ फरक–फरक हुन्छ । युवाहरूले गर्मी महिनामा क्याजुअल वेयरमा शरीरको साइजअनुसार फिटिङ पहिरन लगाउँदा सफाका साथै चिटिक्क देखिन्छ । 

 

 युवाहरूले धेरैजसो तल जिन्स पाइन्ट मात्र लगाएको पाइन्छ । यद्यपि अफिसियली कामबाहेक अरु ठाउँ जाँदा ट्राउजर तथा टिसर्टमा स्निकर जुत्ता धेरै राम्रो देखिन्छ । यसका साथ विन्ड स्विटर लगाउँदा पनि हुन्छ । 

 

 कसैले फेसनमा कत्तिको चासो राख्छ भन्ने कुरा उसको पर्सबाट पनि थाहा हुने हँुदा म ब्रान्डेड पर्स नै बोक्ने सल्लाह दिन्छु । 

 क्याजुअल वेयरमा कालो रङको चस्मा तथा घडी लगाउँदा अलि फरक देखिन सकिन्छ । 

 नेपालमा धेरैजसोले आफ्नो शरीरभन्दा कसिलो वा खुकुलो पहिरन लगाएर गल्ती गर्छन्, यदि फेसनेबल देखिने हो भने आफ्नो शरीरको बनावटअनुरूपको पहिरन लगाउनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik