• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
खाली खाम दिनेलाई बिल्ला हान्छु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

खाली खाम दिनेलाई बिल्ला हान्छु
भाद्र १, २०७६

 

शिष्टता भण्डारी, नेप–ग्याजम ग्रुप

आफ्नो उमेरभन्दा वयस्क अभिनेतासँग डेटिङ जाने अफर आउँदा कोसँग जानुहुन्छ ?

नाइँ, म त कसैसँग पनि जान्नँ ।

बाटोमा हिँड्ने क्रममा अपरिचित व्यक्तिले अँगालो मारे के गर्नुहुन्छ ?

खै के गर्ने–गर्ने ? म त कन्फ्युज नै हुन्छु होला ।

रिस उठेका बेला कसैलाई मुखै छाडेर गाली गरेको सम्झना छ ?

गाली गरेकी छु, तर मुखै छोडेर चाहिँ होइन । मनमनैचाहिँ मज्जाले गाली गरेकी छु । 

हँसाउँदा–हँसाउँदै आफैं हाँसेर हँसाउन नसकेको कुनै क्षण ?

त्यस्तो धेरै छ । हामी दर्शकलाई हँसाउनकै लागि स्ट्यान्डअप कमेडी गरिरहेका हुन्छौं, तर कहिलेकाहीं जति हँसाउन खोजे पनि उनीहरू हाँस्दैनन् । त्यस्तो अवस्थामा हामी मनमनमा एकदमै हाँसिरहेका हुन्छौं । त्यो हाँसोलाई नियन्त्रण गर्न सक्ने अवस्था हुँदैन । 

केटीहरूलाई किन हट भनिएको होला ?

केटी मान्छेलाई पुरुषले नै हट भन्ने हो । पुरुषहरूलाई बढी जाडो भएर पनि हट भनेका होलान् ।

तपाईंको मोबाइलमा अचानक अश्लील गालीसहितको म्यासेज आयो भने के गर्नुहुन्छ ?

कस्तो अश्लील गाली हो, त्यो हेर्छु अनि त्यसलाई पढेर र बुझेर आइज भनेर रिप्लाई गर्छु । 

तपाईंको प्रेमी अन्य युवतीसँग डेटमा भेटिएपछिको वातावरण कस्तो होला ?

म त्यो केटीलाई कस्तो काम नलाग्ने केटासँग डेट गरेको भनेर भड्काउँछु । यस्तो केटासँग डेट गर्नु हुँदैन भनेर सम्झाउँछु । 

आफूले मन पराएको पुरुषले भाइटीकाको अफर गरे ?

अर्को रक्षा बन्धनमा मलाई पनि डेट निकालिदिनु है भनेर जवाफ दिन्छु । 

दसैंमा टीका लगाउँदा दक्षिणाको खाम खाली रै’छ भने ?

कसले दिएको खाम हो, उसलाई नोटिस गर्छु । अनि पछि भेट भएका बेला खाली खाम दिनेलाई खाली खाम दिने भनेर बिल्ला हान्छु । 

तपाईंले विवाह गरेको पुरुष तेस्रोलिंगी निस्कियो भने के गर्नुहुन्छ ?

म उसलाई समर्थन गर्छु । समर्थन यस अर्थमा कि ऊ मसँग बस्न चाहन्छ कि चाहँदैन ? पहिले त्यो बुझ्छु । बस्न चाहेको होइन भने उसलाई स्वतन्त्र छोडिदिन्छु ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik