स्वास्थ्य
पश्चिमोत्तानासन
मोटोपन तथा अन्य रोगमा पनि उपयोगी हुन्छ । महिलाहरूको आङ खस्ने समस्यामा लाभ मिल्छ । प्रजनन क्षमता वृद्धि हुन्छ ।
वैशाख १७, २०७६
मोटोपन तथा अन्य रोगमा पनि उपयोगी हुन्छ । महिलाहरूको आङ खस्ने समस्यामा लाभ मिल्छ । प्रजनन क्षमता वृद्धि हुन्छ ।
वैशाख १७, २०७६
नियमित काँक्रोको प्रयोगले युरिक एसिड सन्तुलित रहन्छ । काँक्रो मधुमेह तथा उच्च रक्तचापका रोगीका लागि पनि फाइदाजनक हुन्छ ।
वैशाख २४, २०७५
मेथीको चूर्ण (पाउडर) मा कालो नुन मिसाएर खाँदा कब्जियतको समस्या समाधान हुन्छ । पुदिना खाना पचाउन सहयोगी हुन्छ । पुदिनाले कब्जियत हटाउनुका साथै पेटसमेत हल्का बनाउँछ ।
चैत्र १३, २०७४
ज्वानोको पाउडरमा सिधेनुन मिसाएर बिहान मनतातो पानी पिउँदा भोक बढ्छ भने बाथ रोगमा पनि फाइदा हुन्छ ।
फाल्गुन २९, २०७४
उत्तानो अर्थात् ढाडको बलमा सुत्ने । घुँडा मोडेर नितम्बको नजिक ल्याउने ।
फाल्गुन ५, २०७४
संक्रान्त्या पक्ष्योन्तरे ग्रहणे, चन्द्रासूर्ययो: ।गंगास्नानो नर: कामद् ब्रहमण: सदनंब्रजेत ।।अर्थात् संक्रान्ति, पक्ष ग्रहण, पूर्णिमा तथा औंसीमा गंगास्नान गर्नु पूण्यदायक हुन्छ यस्तो कर्मबाट ब्रहमलोक प्राप्त गर्न सकिन्छ ।
माघ १, २०७४
प्रकृतिले दिएका हरेक वस्तु हाम्रा लागि उपयोगी छन्, तैपनि कतिपय वस्तुलाई अर्को वस्तुसँग मिसाएर प्रयोग गर्दा त्यसले शरीरलाई हानि पुर्याउन सक्छ । त्यस्ता केही संयोग :
पुस १०, २०७४
पुरुषहरूको प्रोस्टेड ग्रन्थिको समस्यामा लाभदायक हुन्छ । महिलाहरूको महिनावारी गडबडी तथा तल्लो पेटको समस्यामा लाभ मिल्छ ।
मंसिर २१, २०७४
दुधका साथमा सुन्तला, मौसमजस्ता अमिलो जातका फल खानु उपयुक्त होइन । जसलाई कफको समस्या छ, उनीहरूले दूध र केरासँगै खानुहुँदैन, किनभने यी दुवै खाद्यसमाग्री कफ कारक हुन् ।
कार्तिक १९, २०७४
कहिलेकाहीं भोजभतेरमा वा मीठो लागेर धेरै खाए अपच हुन्छ । पाचन प्रणाली कमजोर भएका कारण पनि अजिर्ण हुन्छ । त्यस्तो अवस्थामा जुन कारणले अपच भएको हो त्यसको विकल्प प्रयोग गर्न सकिन्छ ।
असार १८, २०७३
भूमिराज (भृङ्गराज) र मरिच पिसेर लेप लगाउँदा टाउकाको दुखाइमा आराम मिल्छ । केश झरेर तालुमात्र देखिने अवस्थामा भूमिराजको रसले मालिस गर्न सकिन्छ ।
असार ६, २०७३
बर्रोको फलको चुर्ण र अश्वगन्धा चुर्ण बराबर मिसाएर एक चम्चा महसँग तातोपानीका साथ खाँदा मुटुरोगीलाई फाइदा हुन्छ ।
जेष्ठ २४, २०७३
कपालभातीको अभ्यासले मस्तिष्कको रक्तप्रवाहमा न्यून रूपमा परिवर्तन ल्याउँछ । यसको अर्थ कपालभातीका कारण मस्तिष्कमा आघात हुने आशंका हुँदैन ।
जेष्ठ १२, २०७३
फोक्सो सबल भै दम तथा श्वासको समस्या ठीक हुन्छ । ह्दयमा प्रशस्त शुद्ध प्राणवायु सञ्चारित भै मुटुको समस्या समाधान गर्छ ।
वैशाख २८, २०७३
बाँसको पात पकाएर सख्खर (गुण) सँग आधा गिलास खाँदा महिलाहरूको महिनावारीमा हुने समस्या एवं महिला–पुरुष दुवैको पिसाबको समस्या समाधान हुन्छ ।
चैत्र १७, २०७२