• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
मकर संक्रान्तिको महत्व
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

लोकनाथ खनाल

मकर संक्रान्तिको महत्व
माघ १, २०७४

 

फरक–फरक नाममा हरेक जाति र क्षेत्रको पर्वका रूपमा स्थापित दिन हो— माघ १ गते ।

विक्रम संवत्को माघ १ गते पवित्र मानिएका नदी एवं तलाउहरूमा स्नान गर्ने चलन छ । 

प्रात: स्नान आफैमा महत्वपूर्ण र फाइदाजनक हुन्छ । स्वास्थ्यका दृष्टिले समेत माघ १ को मकर स्नान महत्वपूर्ण मानिन्छ । 

भविष्य पुराणअनुसार 

संक्रान्त्या पक्ष्योन्तरे ग्रहणे, चन्द्रासूर्ययो: ।

गंगास्नानो नर: कामद् ब्रहमण: सदनंब्रजेत ।।

अर्थात् संक्रान्ति, पक्ष ग्रहण, पूर्णिमा तथा औंसीमा गंगास्नान गर्नु पूण्यदायक हुन्छ यस्तो कर्मबाट ब्रहमलोक प्राप्त गर्न सकिन्छ । 

यही दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्धर्धतर्फ प्रवेश गर्छ । 

धार्मिक रूपमा यो दिनलाई उत्तरायणको प्रारम्भ हुने दिन मानिन्छ र उत्तरायण शुभ फलदायक हुन्छ । 

माघ १ गतेदेखि सूर्य उत्तरी गोलाद्र्धमा प्रवेश गर्ने भएकाले दिन लम्बिन थाल्छ । 

तिला संक्रान्ति वा माघी वा मकर संक्रान्ति जे नामले मनाए पनि यो पर्वमा खाइने परिकार भने मिल्दाजुल्दा हुन्छन् । 

यो दिन पोसिलो खानेकुरा खाने चलन छ, जुन जाडो मौसममा उपयोगी हुन्छ । 

तिल, चाकु, घिउ आदिले चिसो मौसममा फाइदा पुर्‍याउँछन् । 

धार्मिक मान्यताले होस् वा भौतिक मान्यताले आध्यात्मिक दृष्टिले होस् वा स्वास्थ्यका दृष्टिले माघ १ गतेका दिन परम्परादेखि चल्दै आएका चलन स्नान तथा खानपान जीवनोपयोगी छन् । 

यद्यपि हरेक पर्व तथा उत्सवहरूमा विकृति पनि थपिने क्रम जारी छ, तसर्थ विकृति होइन सु–संस्कृतिलाई अपनाउँदै पर्व मनाउनुपर्छ । 

 

                                             योग प्रशिक्षक, 

                                         पतञ्जली योग समिति

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik