समाचार
भैरवी मन्दिर पुनर्निर्माण हुँदै
२०७२ सालको भूकम्पले भत्काएको भैरवी मन्दिर पुनर्निर्माण हुने भएको छ । नीलकण्ठ नगरपालिकाका–६ सुनौलाबजारमा रहेको मन्दिर १२ करोड रुपैयाँमा पुनर्निर्माण हुने भएको हो । मन्दिरको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले शिलान्यास गरेका हुन् ।
फाल्गुन ३०, २०७६