• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
धादिङमा मौलिक खाना महोत्सव 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

हरिहरसिंह राठौर

धादिङमा मौलिक खाना महोत्सव 
मंसिर १३, २०७६

धादिङ जिल्लामा हरेक वर्ष आयोजना हुँदैं आएको महोत्सवलाई यस वर्ष जिल्ला स्तरीय मौलिक खाना महोत्सवका रुपमा आयोजना गरिदैंछ । नेपाल भ्रमण वर्ष—२०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नीलकण्ठ नगरपालिकासँगको सहकार्यमा मंसिर १३ गतेदेखि २३ गतेसम्म उक्त मेला आयोजना हुन लागेको हो । 

मुख्य आयोजक रहेको स्थानीय सिखरिणी कृषि तथा पर्यटन सहकारी संस्था लिमिटेडले रायटार मेलाका सम्पूर्ण स्टल एवं अन्य मनोरन्जनका उपकरण साधनहरु जडान भैरहेको जनाएको छ । 

जिल्लाका स्थानीय मौलिक सांस्कृतिक पहिचान, खानाका मौलिक स्वादिष्ट परिकारहरुका साथै स्थानीय कृषि र घरेलु उत्पादनलाई प्रवद्र्धनमा जोड दिइने आयोजक संस्थाकी अध्यक्ष कल्पना अधिकारीले बताइन् । मेला मूल आयोजक समितिका अध्यक्ष अधिकारीले अन्य मेला र महोत्सवभन्दा अहिलेको मेला भिन्न पहिचान दिने किसिमले गर्न लागिएको बताउँदैं मेलाबाट भएको नाफालाई सामाजिक विकास कार्यमा खर्च गरिने बताइन् ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका सल्लाहकार एवं सा“स्कृतिक समितिका संयोजक दिपक कोइरालाले मेलामा राष्ट्रियभन्दा स्थानीय कलाकारलाई बढी स्थान दिइने जानकारी दिएका छन् । संयोजक कोइरालाले लोपोन्मुख स्थानीय  लोक संस्कृतिलाई यस मेलामा बढी उजागर गरिने बताए ।

महोत्सवमा १ सय ८० वटा स्टलहरुमा विभिन्न खाद्य परिकारका स्टलहरुसँगै स्थानीय रुपमा उत्पादन हुने खाद्य वस्तु, स्थानीय कला, संस्कृति, कृषि, सूचना, पर्यटन, धार्मिक तथा औद्यौगिक प्रदर्शनी गरिनुका साथै कृषि तथा फलफूल, पशुजन्य उत्पादन, तयारी पोशाक, पर्यटन प्रवद्र्धनका लागि फोटो प्रदर्शनी, धार्मिक सम्पदा, विद्युतीय मेसिन औजार, कला संस्कृति, जडिबुटी, लोपोन्मुख वस्तुहरु, रुवी पत्थर, स्लेट, गन्धकका साथै विज्ञान प्रविधिलगायतका सामानहरुको प्रदर्शनीकक्ष महोत्सवमा राखिने बताइएको छ । यस्तै महोत्सवमा रमाइलो मेला, हरेक दिन ख्यातिप्राप्त राष्ट्रिय एवं स्थानीय कलाकारहरुको रमाइलो मनोरञ्जनात्मक प्रस्तुती रहने छ ।

महोत्सवमा हेलिकप्टरमार्फतप्रति व्यक्ति रु ५ हजारले जिल्लाको धार्मिक तथा उत्तरी भेकका हिमाली पर्यटकीयस्थलको १२ मिनेट दृश्यावलोकन गराइने पर्यटकीय क्षेत्रहरुमा पात्ले होमस्टे, स्थानीय र राष्ट्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गरिने छ । महोत्सवसँगै त्रिशुली नदीमा जलयात्रा र नगरपालिकाले हालै निर्माण गरेको जुरेथुम भ्यूटावरबाट दृश्यावलोकन गर्ने व्यवस्था समेत मिलाइएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik