• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
छन्देको कमेडी भिडियो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

छन्देको कमेडी भिडियो
वैशाख १९, २०७१
हास्यकलाकारका रूपमा दर्शकलाई हँसाइरहेका गोपाल ढकाल छन्दे गायकका रूपमा समेत सक्रिय छन्। गायिका राधिका हमालसँग छन्देले गाएको 'उडायो रेलैले ठाडा कपाल तोरीको तेलैले...' गीतको म्युजिक भिडियो यतिबेला दर्शकको रोजाइमा परेको छ। विभिन्न टेलिभिजन च्यानल तथा युट्युबमार्फत एकसाथ प्रिमियर गरिएको यो गीतको म्युजिक भिडियो हास्यकलाकार छन्देसहित विभिन्न हास्यकलाकारले अभिनय गरेका छन्। कुनै बेला 'फूलमा माहुरी...' थेगोलाई लोकप्रिय बनाएका 'तीतो सत्य' टेलिश्रृंखलाका छन्देलाई यतिबेला दर्शकहरूले उडायो रेलैले.. उपनाम दिएका छन्। लोकशैलीको यो गीतका रचनाकार तथा संगीतकार पनि छन्दे नै हुन्। जिसुजन तथा विष्णु महर्जनले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा छन्देसहित गायिका राधिका हमालका साथमा सुवास गजुरेल, श्याम राई, विष्णु महर्जन, पूजा चापागाईं, रचना पौडेल, सुशीला निरौला, समुद्र गुरुङ, रमेश रेग्मी, दीपक ओझा, सोनु राई आदिले अभिनय गरेका छन्।

डिट्ठा सा’बको ५२ भाग

कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको हास्यश्रृंखला 'डिट्ठा सा'ब' ले प्रसारणको ५२ औं भाग पूरा गरेको छ। प्रत्येक शुक्रबार साँझ ७:३० बजे प्रसारण हुने यो श्रृंखलाले ५२ भाग पूरा गरेको अवसरमा गत बुधबार काठमाडौंमा एउटा अनौपचारिक कार्यक्रम आयोजित गर्दै खुसीयाली साटासाट गरेको छ। समसामयिक विषयलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिने यो श्रृंखलाको निर्देशक किशोर भण्डारी हुन्। श्रृंखलामा भण्डारीले निर्वाह गरेको डिट्ठा सा'बको भूमिकालाई दर्शकले मन पराएका छन्। भण्डारीकै लेखनमा तयार गरिने यो श्रृंखलामा निर्देशक भण्डारीसहित रेश्मा तिमिल्सिना, राजु कमेडी, सुबोध गौतम, सुशीला अर्याल, कमला भट्ट, सञ्जय लामा, रामबाबु तिवारी, लकी भण्डारी आदि कलाकारले अभिनय गरिरहेका छन्।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik