• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
०७२ मा चलचित्रको लर्को
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

०७२ मा चलचित्रको लर्को
वैशाख ६, २०७२
रेशम फिलिली

निर्देशक :  प्रनब जोशी

निर्माता :  माधव वाग्ले

संगीत :  कालीप्रसाद बाँस्कोटा

कलाकार :  विनय श्रेष्ठ, कामेश्वर चौरसिया, कर्म, मेनुका प्रधान आदि ।

प्रदर्शन मिति :  वैशाख ११ गते

हास्य र दु: खलाई मिश्रण गरी निर्मित यो चलचित्रको गीत पिरतिको छाता सर्वाधिक चर्चित भएकाले रेशम फिलिलीले राम्रो 'ओपनिङ' गर्ने आशा गरिएको छ ।

अधकट्टी

निर्देशक :  सुव्रत आचार्य

निर्माता :  प्रदीपकुमार उदय

संगीत :  राजन इशान

कलाकार :  गौरव पहारी, विल्सनविक्रम राई, रिश्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदिप बास्तोला आदि ।

प्रदर्शन मिति :  जेठ ८ गते

यो चलचित्र तीन जना युवाको हास्यास्पद क्रियाकलापमा आधारित छ । सहजै पैसा कमाउने बाटो रोज्दा उत्पन्न हुने अवस्था चलचित्रमा चित्रण गरिएको छ ।

वडा नम्बर-६

निर्देशक :  उज्ज्वल घिमिरे

निर्माता :  दीपकराज गिरी/दीपाश्री निरौला

संगीत :  विविध

कलाकार :  दीपकराज गिरी, दयाहाङ् राई, पि्रयंका कार्की, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल आदि ।

प्रदर्शन मिति :  असोज १ गते

दीपकराज गिरी र दीपाश्रीले संयुक्त रूपमा निर्माण गरेको चलचित्र '६ एकान ६'ले सफलता पाएपछि निर्माण गरेको अर्को हास्यप्रधान चलचित्र 'वडा नम्बर-६' मा यसपटक दयाहाङ् राई तथा पि्रयंका कार्की थपिएका छन् ।

होस्टल रिटर्नस्

निर्देशक :  सुरज भुषाल

निर्माता :  सुनिल रावल

संगीत :  स्वप्निल शर्मा

कलाकार :  सुशील श्रेष्ठ, सुशील सिटौला, शशी श्रेष्ठ, अभय बराल आदि ।

प्रदर्शन मिति :  वैशाख २५ गते

यसअघि निर्माता सुनिल रावलले निर्देशक हेमराज बिसीको निर्देशनमा तयार पारेको चलचित्र 'होस्टेल'ले सफलता पाएपछि त्यसकै 'सिक्वेल'का रूपमा यो चलचित्र निर्माण गरिएको हो ।

चंखे शंखे पंखे

निर्देशक :  सुदर्शन थापा

निर्माता :  सन्तोष सेन ठकुरी

संगीत :  ताराप्रकाश लिम्बू

कलाकार :  सुदर्शन थापा, सुवास थापा, पूजा शर्मा, प्रेम पुरी, प्रमोद अग्रहरी आदि ।

प्रदर्शन मिति :  जेठ १ गते

जीवनबाट निराश तीन युवकले बेग्लै शैलीमा आत्महत्याको बाटो रोज्ने कथामा राष्ट्रप्रेमसहित हास्य, द्वन्द्व एवं प्रेम समेटेर निर्माण गरिएको यो चलचित्रमा निर्देशक थापा आफै नायक छन् ।

हाउ फन्नी

निर्देशक :  निलु डोमा शेर्पा

निर्माता :  माल्भिका सुब्बा

संगीत :  सुरेश अधिकारी

कलाकार :  दयाहाङ् राई, पि्रयंका कार्की, केकी अधिकारी, अनुपविक्रम शाही आदि ।

प्रदर्शन मिति :  जेठ १५ गते

जासुसी कथामा हास्य मिश्रण गरेर निर्माण गरिएको यो चलचित्रकी निर्मात्री २००२ की मिस नेपाल माल्भिका सुब्बा भएकाले पनि 'हाउ फन्नी'प्रति दर्शकको चासो बढेको छ ।

रातो घर

निर्देशक :  सुरज सुब्बा 'नाल्बो'

निर्माता :  निकेश लिम्बू

कलाकार :  विल्सनविक्रम राई, गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, माला लिम्बू, अनुराग कुँवर आदि ।

प्रदर्शन मिति :  तय नभएको

पूर्वी नेपालमा मौलाइरहेको अपराधको सञ्जालमा आधारित यो चलचित्रमा कलाकार विल्सनविक्रम राईको समेत लगानी छ ।

फन्को

निर्देशक :  सुवर्ण थापा

निर्माता :  नरेन्द्र महर्जन, सहदेव गौतम, पदम गुरुङ

संगीत :  चेतन सापकोटा

कलाकार :  दयाहाङ राई, सौगात मल्ल, पि्रयंका कार्की, केकी अधिकारी आदि ।

प्रदर्शन मिति :  तय नभएको

राजमार्गमा हुने तस्करी एवं अपहरणजस्ता अपराधलाई मुख्य विषय बनाइएको यो चलचित्रमा गायिका इन्दिरा जोशीले आइटम डान्स गरेकी छिन् ।

भाग सानी भाग

निर्देशक :  नवल नेपाल

निर्माता :  चेतन सापकोटा

संगीत :  चेतन सापकोटा

कलाकार :  सविन श्रेष्ठ, केकी अधिकारी, नीर शाह आदि ।

प्रदर्शन मिति :  तय नभएको

रमाइलो प्रेमकथामा आधारित यो चलचित्रमार्फत संगीतकार चेतन सापकोटा निर्माता बन्दैछन् ।

कबड्डी कबड्डी

निर्देशक :  रामबाबु गुरुङ

निर्माता :  निश्चल बस्नेत

संगीत :  रोहित शाक्य

कलाकार :  दयाहाङ् राई, सौगात मल्ल, रिश्मा गुरुङ्, विजय बराल आदि ।

प्रदर्शन मिति :  तय नभएको

वर्ष ०७१ मा 'कबड्डी' हिट भएपछि हौसिएको समूहले निर्माण गरेको त्यसको सिक्वेल पनि रोचक हुने विश्वास लिइएको छ ।

फागु

निर्देशक :  सम्झना उप्रेती रौनियार

निर्माता :  करिश्मा मानन्धर

संगीत :  वसन्त सापकोटा

कलाकार :  राजेश हमाल, करिश्मा मानन्धर, शिल्पा पोखरेल, गौरी मल्ल आदि ।

प्रदर्शन मिति :  भदौ २५ गते

तराईको वातावरणमा हुर्किएको एउटा प्रेमकथा नै यो चलचित्रको मुख्य विषय हो ।

चकलेट

निर्देशक :  निर्मल शर्मा

निर्माता :  पुजना प्रधान

संगीत :  अर्जुन पोखरेल, शिखर सन्तोष, रायन कार्की

कलाकार :  पुजना प्रधान, आयुष्मान घिमिरे, केशव भट्टराई आदि ।

प्रदर्शन मिति :  तय नभएको

कलाकार निर्मल शर्मा 'गैंडा' को निर्देशनमा निर्माण भएको सडक बालबालिकाको पीडामा आधारित यो चलचित्रमा नायिका पुजना प्रधान पनि सडक बालिका

बनेकी छिन् ।

भैरव

निर्देशक :  निखिल उप्रेती

निर्माता :  निखिल उप्रेती

संगीत :  सुरेश अधिकारी

कलाकार :  निखिल उप्रेती, मुरलीधर, अनु शाह आदि ।

प्रदर्शन मिति :  जेठ २२ गते

दक्षिण भारतीय शैलीमा निर्माण भएको एक्सनप्रधान यो चलचित्रबाट केही समय भारत पलायन भएका नायक निखिल उप्रेतीको पुनरागमन हुने विश्वास लिइएको छ ।

छायाँ

निर्देशक :  मनोज पण्डित

निर्माता :  इन्ट्याक मिडिया

संगीत :  कालीप्रसाद बासकोटा

कलाकार :  अनुप बराल, साइव्रत आचार्य, अरुणा कार्की आदि ।

प्रदर्शन मिति :  तय नभएको

यौन अपराधका कारण बाल मनोविज्ञानमा पर्ने प्रभावका विषयमा गहन अध्ययनपछि तयार पारिएको यो चलचित्र यथार्थपरक छ ।

फूलैफूलको मौसम तिमीलाई

निर्देशक :  दिनेश डिसी

निर्माता :  दिनेश डिसी

संगीत :  शम्भुजित बाँस्कोटा

कलाकार :  नीता ढुंगाना, आमेश भण्डारी आदि ।

प्रदर्शन मिति :  तय नभएको

निर्देशक दिनेश डिसीले आफ्नै ब्यानरमा निर्माण गरेको यो चलचित्रमा एक युवा जोडीको प्रेमकथा समेटिएको छ ।

लभ सब

निर्देशक :  देवकुमार श्रेष्ठ

निर्माता :  सुशील पोखरेल

संगीत :  सुजिल कर्माचार्य

कलाकार :  संयम पुरी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ आदि ।

प्रदर्शन मिति :  साउन १५ गते

त्रिकोणात्मक प्रेमकथा बुनिएको यो चलचित्रमा दोस्रो पुस्ताका कलाकारहरूको बाहुल्यता छ ।

सुश्री

निर्देशक :  शिवम अधिकारी

निर्माता :  आत्माराम थापा

संगीत :  वसन्त सापकोटा

कलाकार :  आर्यन सिग्देल, आशिका तामाङ आदि ।

प्रदर्शन मिति :  तय नभएको

यो चलचित्रमा प्रेमका परेकी एउटी युवतीले आफूलाई मन परेको युवकलाई भगाउने रमाइलो कथा उनिएको छ ।

बाटो मुनिको फूल-टु

निर्देशक :  सुवर्ण थापा

निर्माता :  यशकुमार

संगीत :  यश कुमार

कलाकार :  यशकुमार, बाबु बोगटी, दिलिप रायमाझी, अशिष्मा नकर्मी, ऋचा शर्मा आदि ।

प्रदर्शन मिति :  तय नभएको

यो चलचित्र सफल चलचित्र 'बाटोमुनिको फुल'को सिक्वेलका रूपमा तयार पारिएको हो ।

लुटेरा

निर्देशक :  दयाराम दाहाल

निर्माता :  गोपाल कायस्थ

संगीत :  वसन्त सापकोटा

कलाकार :  निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हषिर्का श्रेष्ठ आदि ।

प्रदर्शन मिति :  भदौ ११ गते

निखिल उप्रेतीको एक्सनका साथ अर्का नायक सविन श्रेष्ठले पनिअभिनय गरेको यो चलचित्र हाल छायांकनमा छ ।

जन्मभूमि

निर्देशक :  मोहन निरौला

निर्माता :  अम्बिका गिरी

संगीत :  वसन्त सापकोटा

कलाकार :  अनु शाह, निश्मा घिमिरे, विनोद श्रेष्ठ, जेबिका कार्की आदि ।

प्रदर्शन मिति :  वैशाख १८ गते

राष्ट्रियताको विषयमा ०५२ सालमा निर्देशक मोहन निरौलाले 'जन्मभूमि' शीर्षकमा चलचित्र निर्माण गरेको थिए । जन्मभूमि उक्त चलचित्रकै श्रृंखलाका रूपमा तयार पारिएको हो ।

धुन

निर्देशक :  कृष्ण पौडेल

निर्माता :  मालती शाह

संगीत :  लकी सिटौला

कलाकार :  जीवन लुइँटेल, नीता ढुंगाना, मुकेश ढकाल आदि ।

प्रदर्शन मिति :  वैशाख १८ गते

धुन त्रिकोणात्मक सांगीतिक प्रेमकथात्मक चलचित्र हो ।

ठमेल डटकम

निर्देशक :  राजकुमार शर्मा

निर्माता :  गोपीकृष्ण मुभिज

संगीत :  वसन्त सापकोटा, अर्जुन पोखरेल

कलाकार :  प्रमोद अग्रहरी, नरेन खड्का, अनुपविक्रम शाही, नीता पोखरेल आदि ।

प्रदर्शन मिति :  तय नभएको

यो चलचित्र ठमेललाई आधार बनाएर हुने अपराधमा केन्दि्रत छ ।

होमवर्क

निर्देशक :  निरक पौडेल

निर्माता :  गोपीकृष्ण मुभिज

संगीत :  ताराप्रकाश लिम्बू

कलाकार :  आर्यन सिग्देल, नम्रता श्रेष्ठ, गौरी मल्ल आदि ।

प्रदर्शन मिति :  फुलपाती

नायक आर्यन सिग्देलले युवावस्थादेखि वृद्धसम्मको भूमिका निर्वाह गरेको यो चलचित्रको

निर्देशन निर्माता उद्धव पौडेलका पुत्र निरकले गरेका हुन् ।

राहदानी

निर्देशक :  डब्बु क्षेत्री

निर्माता :  लक्ष्मीप्रसाद ढकाल

संगीत :  विविध

कलाकार :  दयाहाङ् राई, अशोक रिजाल, सिर्जना सुब्बा आदि ।

प्रदर्शन मिति :  जेठ २९ गते

राहदानी वैदेशिक रोजगारमा गएका मानिसको उतै मृत्यु भएपछि उत्पन्न हुने समस्यामा केन्दि्रत छ ।

नमस्ते नेपाल

निर्देशक :  राजु शाह

निर्माता :  प्रदीपकुमार उदय

संगीत :  वसन्त सापकोटा

कलाकार :  सविन श्रेष्ठ, श्याम श्रेष्ठ, एना आदि ।

प्रदर्शन मिति :  साउन १ गते

युरोपमा छायांकन गरिएको यो चलचित्रमा युरोपमा बसोबास गरिरहेकी युवती एना नायिकाका रूपमा देखिँदै छिन् ।

धौली

निर्देशक :  घनश्याम लामिछाने

निर्माता :  शम्भु थापा

संगीत :  वसन्त सापकोटा

कलाकार :  गजित विष्ट, अनु शाह आदि ।

प्रदर्शन मिति :  तय नभएको

यो चलचित्र वर्गसंघर्षमा आधारित छ ।

त्यान्द्रो

निर्देशक :  साम्तेन भुटिया

निर्माता :  सतिश गौतम

संगीत :  आधासुर ब्यान्ड

कलाकार :  दयाहाङ राई, रामबाबु गुरुङ, सरस्वती चौधरी आदि ।

प्रदर्शन मिति :  तय नभएको

एक माओवादी छापामार घाइते भएर ५६ दिनसम्म पानी मात्र खाएर बाँचेको यथार्थतामा आधारित यो चलचित्र फरक शैलीको छ ।

साइकल

निर्देशक :  शिव घिमिरे

निर्माता :  राजेन्द्र श्रेष्ठ

संगीत :  राजेन्द्र श्रेष्ठ

कलाकार :  विकी मल्ल, हषिर्का श्रेष्ठ आदि ।

प्रदर्शन मिति :  वैशाख १८ गते

एकपछि अर्को चलचित्रमा 'सो पिस' का रूपमा देखा पर्दै आएकी हषिर्का यो चलचित्रमा भने एकल भूमिकामा देखा पर्छिन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik