साप्ताहिक संवाददाता
फाल्गुन १५, २०७३
- डेटिङका लागि भेट्ने स्पट शान्त, प्रस्ताव राख्नका लागि उपयुक्त, सुन्दर तथा आकर्षक हुनुपर्छ ।
- उनको जतिसक्दो प्रशंसा नै गरिरहनुपर्छ ।
- आफ्नो वास्तविक कुरा लुकाउनु हुँदैन । जस्तो कि पारिवारिक अवस्था, आफ्नो काम, पढाइ, दैनिक जीवन आदिका विविध पक्ष सेयर गर्नु उपयुक्त हुन्छ ।
- माया देखाउने कुरा पनि हो । कहिलेकाहीं माया देखाउँदा
- राम्रै हुन्छ ।
- माया गर्दै हुनुहुन्छ भने उनलाई दिने समय व्यवस्थापन पनि गर्न सक्नुपर्छ ।
- एक–अर्काको आत्मसम्मानमा ठेस पुग्ने कुरा नगरेकै बेस ।
- उनको रुचिमा ध्यान पुर्याउनैपर्छ । जस्तो कि उनलाई मन पर्ने खाना, पहिरन, स्थान आदि ।