• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
क्राइम अनि कमेडी चलचित्र जय श्री दाम प्रदर्शनमा !
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

क्राइम अनि कमेडी चलचित्र जय श्री दाम प्रदर्शनमा !
पुस २०, २०७५

चलचित्र जय श्री दामको निर्माण कसरी भयो भन्ने प्रसंग रोचक छ । चलचित्रका निर्देशक विप्लोप उप्रेती सानैदेखि चलचित्र निर्माण गर्न चाहन्थे तर तत्कालै उनले चलचित्र निर्माण गर्ने सोच भने बनाएनन् । चलचित्र सम्बन्धी अध्ययनका लागि अमेरिका जाने योजना अनुसार भिसा एप्लाई गरे, पहिलो पटकमै अमेरिकाले पत्यायो, झन्डै ६ वर्षअघि । उनी अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी नर्थ रिज्डमा अध्ययन गरिरहेका बेला मनमा एकाएक चलचित्र निर्माण गर्नुपर्छ भन्ने हुटहुटी सुरु भयो ।

घरमा बसिरहेका बेला उनले डायरीको बीच भागतिरै आफूले निर्माण गर्न खोजेको चलचित्रको कथा लेख्न थाले । धमाधम केही दिन लगाएर उनले डायरीका पाना च्यात्दै र लेख्दै स्क्रिप्टको काम अघि बढाइरहे । अन्तत: उनले केरिएका, मेटिएका र च्यातिएका पानाबाट स्क्रिप्ट फाइनल गर्दा ५ पेज मात्र बन्यो अनि उनले त्यतिकै यो स्क्रिप्ट थन्क्याइदिए । अघिल्लो वर्ष नेपाल आएका बेला उनी उक्त अधुरो स्टोरी समेत बोकेर आएका थिए, तत्कालै चलचित्र निर्माण गर्ने सोच अनुसार काम अघि बढाए । जोगाएर राखेको उक्त डायरीबाट चलचित्र निर्माण गर्ने घोषणा गरे । 

यसरी धेरै वर्षको तयारीका बिच निर्माण गरिएको चलचित्र हो, जय श्री दाम । यो चलचित्र आज शुक्रबारदेखि नेपालभरका हलमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रमा प्रेम, रोनाधोनासँगै युवाहरू खर्चको अभावमा कसरी अरूलाई ब्ल्याकमेलिङ गर्छन् भन्ने कुरालाई निकै रमाइलो ढगंबाट प्रस्तुत गरिएको निर्देशक उप्रेती बताउँछन् ।

१ घण्टा ४२ मिनेट लामो यो चलचित्र एक महिना लगाएर निर्माण गरिएको थियो जसको छायांकन काठमाडौं तथा चित्लाङमा गरिएको छ । यो निकै सामान्य चलचित्र हो, निर्देशक उप्रेती भन्छन्– ‘यो सामान्य चलचित्र हो, तर चलचित्र हेर्दासम्म दर्शकले झर्को मान्ने छैनन् ।’ विप्लवले चलचित्र हेरिसकेपछि जस्तो प्रतिक्रिया दिए पनि नहेर्दै अनावश्यक कमेन्ट नगरिदिन आग्रह गरेका छन् । 

उनी भन्छन्– ‘यहाँ नयाँले निर्माण गरेका चलचित्र चलाउन कति मुस्किल पर्दोरहेछ भन्ने कुरा म जस्ता नयाँ चलचित्र निर्माण गर्नेहरूले मात्र थाहा पाउँछन्, अतिनै दु:ख गरेर चलचित्र निर्माण गरिएको हुन्छ, यतिकै सामान्य ढगंबाट मूल्यांकन गर्नु जायज हँुदै होइन ।’ यो चलचित्रमा अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरि, जेविका कार्की, विष्णु सापकोटा आदि कलाकारले अभिनय गरेका छन् ।

चलचित्र जय श्री दाम प्रदर्शन हुने मितिको एक महिनाअघि १५ मिनेटको प्रिभ्यु चलचित्र समेत सार्वजनिक गरिएको थियो । यो चलचित्रका कार्यकारी निर्माता पृथ्वी उप्रेती तथा मनोज उप्रेती हुन् जसमा निर्देशक विप्लोप तथा अमरदिप सापकोटाको पटकथा, नवराज उप्रेतीको छायांकन एवं मित्र डी गुरुङको सम्पादन छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik