• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
छक्कापन्जा २ : एभेन्जर्सले सास फेर्न पनि दिएन, क्या करिङ्गे दिपकजी आप ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

छक्कापन्जा २ : एभेन्जर्सले सास फेर्न पनि दिएन, क्या करिङ्गे दिपकजी आप ?
वैशाख १३, २०७६
काठमाडौं

 

डेढ बर्ष अगाडि सार्वजनिक भएको चलचित्र 'छक्का पन्जा २' लाई काठमाण्डौंका मल्टिप्लेक्सले हलनै दिएन । हिजोसम्म निकै हल्ला पिटेका दिपकराजले यो कुरा थाहा पाएपछि बिहानै स्ट्याटस राखे, 'छक्का पन्जा २, उपत्यका बाहिरको ५० हल र उपत्यका भित्रका सिंगल स्टेशनहरूमा मात्रै लाग्दैछ ।' तर, उनको स्ट्याटसमा आएका अधिकांस कमेन्ट निकै नकारात्मक किसिमका छन् ।

कमेन्ट १ :  एउटा उखु जुस पसलेले ४–५ पटक उखु मेसिनमा राखेर पेल्छ । अनि, त्यो खोस्टा फ्याक्छ । फ्याकेको खोस्टा पुन जुस आउँछ कि भनेर पेल्दैन, त्यसलाई मल बनाउन मलखादमा प्याक्छ ।

कमेन्ट २ :  समाजसेवाको नाम राखेर जनतालाई इमोसनल ब्ल्याकमेल गरी ठगि धन्दा बन्द गरियोस् । रबि दाजु र समाज सेवाको नाम राखेर मागिखाने भाडो भनाउने लाई गाली होइन सिधै झापड हान्दा पनि फरक पर्दैन । हिजो करोडौं कमायौं भनेर फुर्ति गर्नेले चुपचापले किन सहयोग गर्न सकेन । सुरुमा नै नयाँ फिल्म चल्दा किन चुइक्क एक शब्द एक पैसा समाज सेवाको लागि जान्छ भनेर बोली फुटेन ? अनि आज आयर ?

कमेन्ट ३ : जता सुकै लागोस, आफू त बासी खाइन्न । ताजा खाना पस्केर देउ चाटि चाटि खाइन्छ ।

कमेन्ट ४ : मल्टीप्लेक्स मा त एभेन्जर्स ले सास फेर्न दीएन, क्या करीङ्गे आप ?

दिपकराजको स्ट्याटसमा आएका कमेन्ट मात्रै होइन चलचित्र क्षेत्रमा समेत दिपकराजले फेरी एकपटक आफ्नो दम्भ प्रस्तुत गर्न खोजेका थिए, तर सफल भएनन् भन्दै कुरा काटिएको छ ।  काठमाण्डौंका मन्टिप्लेक्समा त यो चलचित्र चलेननै, सिंगल थियटरमा पनि दर्शक भेट्टाउन मुस्किल पर्छ । दोस्रोपटक सार्वजनिक गरेर आउने रकम समाजसेवामा लगाउने बताएका दिपकराज र उनको टिमलाई यतिबेला निकै पिर परेको छ ।

हलिउडको चलचित्र एभेन्जर्स इन्ड गेम ले बक्स अफिसमा सुनामी नै ल्याएपछि शुक्रबार काठमाण्डौका कुनै पनि मल्टिप्लेक्समा छक्का पन्जा २ ले शोज नपाएको हो । शुक्रबार काठमाण्डौको क्यूएफएक्सले ए मेरो हजुर ३ लाई ३ शोज दिएपनि अरु सबै हल एभेन्जर्सलाई दिएको छ ।

चलचित्रको रि–रिलिजबाट राम्रै व्यापार हुने अपेक्षा गरिएपनि अहिले भने दिपकराज असफल भएका छन् । एभेन्जर्सको सुनामीमा परेको छक्कापन्जा काठमाण्डौं बाहिर पनि नचलेको वजारमा हल्ला छ, बाँकी दिपकराजले केहि दिनमा स्ट्याटस राखे भने पक्कैपनि थाहा होला ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik