• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
नयाँ पुस्ताको  मेहनतले खुशी दिन्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

नयाँ पुस्ताको  मेहनतले खुशी दिन्छ
श्रावण १७, २०७६

रिमा विश्वकर्मा नेपाली म्युजिक भिडियो तथा चलचित्रमा स्थापित नाम हो । टेलिभिजन प्रस्तोता हुँदै म्युजिक भिडियो एवं चलचित्रमा आएकी रिमा ‘नेपाल आइडल’ को होस्टसमेत थिइन् । रिमा चाँडै नै कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन लागेको ‘कमेडी च्याम्पियन’ पनि  होस्ट गर्दैछिन् । रिमाले साप्ताहिकसँग आफूलाई खुसी लाग्ने कुरा यसरी साटेकी छिन् :

आफन्तसँग समय बिताउँदा

आफ्ना नजिकका मान्छे, मनपरेका मान्छे तथा परिवारका सदस्यहरूसँग समय बिताउँदा खुसी लाग्छ । उहाँहरूसँग म बाहिर घुम्न पनि जान्छु । सँगै डिनर–लञ्च गर्छु । कुनै फनि व्यक्तिको व्यत्तिगत खुसीमा सहभागी हुन पाउँदा पनि मलाई खुसी लाग्छ ।

साथीभाइहरूसँग बस्दा

नजिकका साथीभाइसँग बस्दा वा घुम्न निस्कँदा पनि म निकै खुसी हुन्छु । उनीहरूसँग घुम्दा नयाँ–नयाँ कुरा सिक्न–जान्न पाइन्छ । रमाइलो कुराकानी हुन्छ ।

सोचेको कुरा पुग्दा

म हरेक काम योजनाबद्ध किसिमले गर्छु । म जुन सोच र उद्देश्यका साथ काम गर्छु अहिलेसम्म ती सबै जसो पूरा भएका छन् । आफ्नो उद्देश्य पूरा गर्न योजनाबद्ध किसिमले काम गर्ने भएकाले पनि सधैं खुसी रहन्छु । 

नयाँ पुस्ताको मेहनत देख्दा 

अहिलेको पुस्ता फेसबुक र इन्टरनेटमा मात्र व्यस्त हुन्छ, उनीहरू रचनात्मक काममा ध्यान दिँदैनन् भन्ने आरोप छ । मैले १८ वर्षका एक जना भाइ भेटेको थिएँ । उनले युट्युबबाट सिकेर आफ्नै नयाँ काम सुरु गरेका रहेछन् । खासगरी अहिलेको नयाँ पुस्ताको रचनात्मक काम देखेर मलाई निक्कै खुसी लाग्छ ।

स–साना कुरामा खुसी

कसैले मलाई उपहार प्रदान गरे भने त्यो उपहारले मलाई खुसी दिन्छ । म पनि अरुलाई उपहार दिन्छु । म प्रति उहाँहरूको मायाले पनि मलाई खुसी दिन्छ । मेरो कामबाट प्रभावित भएर मलाई उपहार दिँदा त्यसबाट बेग्लै खुसी प्राप्त हुन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik