• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
साताको फिल्म डायरी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

साताको फिल्म डायरी
आश्विन ४, २०७६

 

चलचित्र कबड्डी कबड्डी कबड्डी टिमले भरतपुरको चितवनमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि नगद तीन लाख रुपैयाँ सहयोग गरेको छ । 

निर्माता माधव वाग्लेले निर्देशन गर्ने पहिलो चलचित्रको शीर्षक ‘पारस : द अनलक्की म्यान’ राखिएको छ, जसमा निर्देशक निश्चल बस्नेतले शीर्ष भूमिका निर्वाह गर्ने तय भएको छ । 

चलचित्र विधामा स्नातक तहको अध्यापन गराइरहेको ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने भएको छ । कलेजले भारतको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट तथा नेसनल स्कुल अफ ड्रामाका डीन एवं पदाधिकारीहरूसँग भेटी औपचारिक सम्झौता गरेको बताइएको छ । 

चलचित्र ‘रातो टीका निधारमा’ को शीर्षक गीत नयाँ भर्सनमा सार्वजनिक गरिएको छ । विगतमा उमेश पाण्डे तथा रमना श्रेष्ठको स्वरमा रेकर्ड भएको शम्भूजीत बासकोटाद्वारा संगीतबद्ध उक्त गीतको नयाँ संस्करणमा प्रमोद खरेल तथा मेलिना राईको स्वर सुन्न सकिन्छ । 

चलचित्र विकास बोर्ड अन्तर्गत महिला चलचित्रकर्मी सशक्तीकरण समितिले ‘सेल्यूट’ शीर्षकको लघु चलचित्र निर्माण गर्ने भएको छ । 

आर एल मोक्तानद्वारा निर्देशित चलचित्र सम्हाली राख हैको फस्टलूक सार्वजनिक भएको छ, जसमा शीतल केसी, अर्जुन कुँवर, राजेन्द्र गोपाली, आरोही बस्नेत आदि कलाकारलाई देख्न सकिन्छ ।

अभिनेता ज्याक श्रेष्ठको चलचित्र शिवा–द लिडरको ट्ेरलर सार्वजनिक भएको छ, जसलाई रामकाजी घिमिरेले निर्देशन गरेका हुन् भने किशोर खतिवडा तथा सञ्चिता लुईंटेल यो चलचित्रको महत्वपूर्ण भूमिकामा छन् । 

हेमराज विसीद्वारा निर्देशित चलचित्र घामड शेरेको पोस्टर सार्वजनिक भएको छ । यो चलचित्रमा रियल लाइफ जोडी निश्चल बस्नेत तथा स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik