• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
विशेष शो मा रुचाईयो छ माया छपक्कै
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

विशेष शो मा रुचाईयो छ माया छपक्कै
आश्विन ३०, २०७६

 

गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’को अहिले बजारमा राम्रै चर्चा छ । वर्षकै अपेक्षीत चलचित्र ‘छ माया छपक्कै’ले राम्रो व्यापार पनि गरिरहेको छ । बुधबार चलचित्र युनिटले यो चलचित्रको विशेष शो सम्पन्न गरेको छ । 

विशेष शोमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, पूर्व अर्थमन्त्री वर्षमान पुन, सांसद कोमल वली, पूर्वप्रधान सेनापति रुकमाङ्गद कटुवाल लगायत विभिन्न राजनीतिक व्यक्तित्वहरुले चलचित्र हेरेका थिए । 

चलचित्र हेरिसकेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चलचित्रले गहन विषयवस्तुको उठान गरेको बताए । नेपालले राजनीतिमा लाग्ने हरेक मानिसले चलचित्र हेर्न आवश्यक रहेको उल्लेख गरेका छन् । 

यता, टेलिभिजन प्रस्तोता रवि लामिछानेले दीपक–दीपाका हरेक चलचित्रले एउटा छाप छाड्ने गरेको बताउँदै ‘छ माया छपक्कै’ ले राजनीति गर्ने व्यक्तित्वहरुलाई झकझकाउने काम गरेको बताए । 

शुक्रबारदेखि प्रदर्शनमा आएको यो चलचित्रले ७ करोड माथिको व्यापार गरेको निर्माता रोहित अधिकारीले बताएका छन् । उनका अनुसार चलचित्र हेर्ने दर्शकको कमी भएको छैन । 

दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रको कथा पनि निर्देशक लामाले नै लेखेका हुन् । सफल निर्देशकका रुपमा आफूलाई चिनाएकी दीपाश्री निरौलाले यस चलचित्रमा निर्देशक सल्लाहकारका रुपमा रहेर काम गरेकी छिन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, शिशिर वाङ्देल, प्रकाश घिमिरे, लक्ष्मण बस्नेत, रमा थपलिया, शारदा गिरी, सबिन बास्तोला, अनुरागमान सिंह कुँवर, दिपक क्षेत्री लगायतका कलाकारले अभिनय गरेका छन् । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik