• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
ट्रेन्डिङमा के–के ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

ट्रेन्डिङमा के–के ?
कार्तिक २२, २०७६

युट्युबमा विभिन्न विषयवस्तुमा आधारित नेपाली भिडियोहरू ट्रेन्डिङमा परिरहेका हुन्छन् । यो हप्ता ट्रेन्डिङको दस स्थानसम्म हेर्दा २ नम्बर ट्रेन्डिङमा द भ्वाइस अफ नेपालको २३ औं इपिसोड छ । यो द भ्वाइस अफ नेपालको नकआउट चरण हो । १ नोभेम्बरमा अपलोड भएको उक्त भिडियोले मंगलबारसम्म २२ लाख भ्युज पाएको छ । द भ्वाइस अफ नेपाल अर्को चरणदेखि लाइभ सोमा जाँदैछ ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट अपलोड भएको हास्यटेलिश्रृंखला ‘सक्किगो नि’ युट्युब ट्रेन्डिङको ३ नम्बरमा छ । उक्त भिडियोले मंगलबारसम्म २१ लाखभन्दा बढी भ्युज पाएको छ । चर्चित हास्य टेलिश्रृंखला भद्रगोलबाट छुट्टिएको जिग्री–पाँडे समूहले निर्माण गरेको सक्किगोनीले तीव्र गतिमा लोकप्रियता हासिल गरेको छ । यो साता ट्रेन्डिङको तेस्रो स्थानमा आएको सक्किगो निको सातौं भाग हो । 

युट्युबको ५ नम्बर ट्रेन्डिङमा ‘मेरा बिहे भएका बहिनीलाई मेरो बूढाले मुखमा आएको सबै गाली गर्छ, दिदी रुँदै मिडियामा’ शीर्षकको भिडियो परेको छ । यस्तै, युट्युबको ६ नम्बरमा ब्रिजेश श्रेष्ठको डल्ली बोलको गीत छ । नेस स्टुडियो युट्युब च्यानलबाट अपलोड भएको ९ दिनभित्र यो भिडियोले १० लाखभन्दा बढी भ्युज पाएको छ । 

चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सैको ६२६ भाग युट्युब ट्रेन्डिङको ८ औं नम्बरमा छ । मेरी बास्सैको यो भाग तिहार विशेष छ । मिडिया हब अफिसियल च्यानलबाट अपलोड भएको उक्त भिडियोले मंगलबारसम्म १४ लाखभन्दा बढी भ्युज पाएको छ । 

युट्युब ट्रेन्डिङको ९ नम्बरमा योगेश काजी एवं सारिका घिमिरेको ‘हेल्लो’ गीतको भिडियो छ । एकनारायण भण्डारीको शब्दको उक्त भिडियोमा आश्मा विश्वकर्मा तथा सरोज अधिकारीले अभिनय गरेका छन् । यो भिडियोलाई मंगलबारसम्म युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik