• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
विराजले खोले रहस्य, ‘स्क्रिप्ट सुनाउँदा नै हिरोइन रोइन’
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

विराजले खोले रहस्य, ‘स्क्रिप्ट सुनाउँदा नै हिरोइन रोइन’
मंसिर १३, २०७६
काठमाडौं

विराज भट्ट नेपाली चलचित्रमा निकै व्यस्त थिए । दर्जनौं हिट चलचित्र दिएका विराज विस्तारै भोजपुरी चलचित्रप्रति आकर्षित भए । कुरा लगभग ५–७ बर्षअघिको हो ।

नाम पनि राम्रै, दाम पनि गज्जबको हुने भएपछि उनी भोजपुरी चलचित्रमा छिरे । धमाधम काम गर्न थाले । एकछत्र राज गरे । एक्सन र उनको फरक किसिमको अभिनयले त्यहाँ स्थापित गरायो । भोजपुरी चलचित्र उद्योगमा उनले तिन दर्जन भन्दा धेरै चलचित्रमा अभिनय गरे ।

अहिले पनि उनको माग भोजपुरी चलचित्रमा निकै राम्रो छ । निरन्तर फोन र म्यासेज आइरहेको हुन्छ, भोजपुरी चलचित्र उद्योगका निर्देशक तथा निर्माताको  । तर, विराजले आफु केहि समयका लागी व्यक्तिगत काममा व्यस्त रहेको जवाफ दिएर तर्किएका छन् ।

फ्यान पनि राम्रै, पैसा पनि राम्रै रहेको उक्त उद्योग छोडेर विराज केहि बर्षअघि नेपाल फर्किए । अनि, घोषणा गरे, ‘साङ्लो’ । चलचित्रको स्क्रिप्टको पहिलो खाका लगभग तयार थियो, सुरुमा विराजले यो चलचित्रको स्क्रिप्ट सकाए । केहि महिनामै स्क्रिप्ट सकियो । त्यसपछि अभिनेत्री खोज्न सुरु गरे । प्रोडक्सन टिमसहित उनको ध्यान विभिन्न पुराना अभिनेत्रीमा गयो । तर, कोहि चित्त बुझेन । विराज सम्झन्छन्, ‘एकाएक निकिता चाण्डकमा पुगेर आँखा अडियो ।

प्रोडक्सन टिमले फोन गरेर निकितालाई पुरानो बानेश्वर नजिकैको एक रेष्टुरेन्टमा भेटघाट मिलायो । अनि चलचित्रका विषयमा लामै छलफल भयो ।’ विराजका अनुसार सुरुमा निकिताले आफु चलचित्रमा काम गर्ने मुडमा नरहेको बताएकी थिइन् । तर, विराजले वान लाइन स्क्रिप्ट सुनाउँदै गए, एकाएक निकिताको मन परिवर्तन भयो । विराज सम्झन्छन्, ‘मैले पहिलोपटक सामान्य रुपमा स्क्रिप्ट सुनाएँ । जब अन्तिम तिरको एउटा दृश्य छ त्यसले उहाँ भक्कानिएरै रुनुभयो ।’ विराजले जब निकिता रोइन, अक्क न वक्क भए । किन रोइन भन्ने कुरा नबुझेपनि स्क्रिप्टले रुवाएको हुन सक्न अड्कन काटे । आँसु पुछेपछि निकिताले विराजलाई फाइनल स्क्रिप्ट दिन आग्रह गरिन् । दोस्रो भेटमा उनले स्क्रिप्ट दिए, अनि निकितालाई आधिकारिक रुपमा आफ्नो चलचित्रमा साइन गराए ।

पुर्व मिस नेपाल भएकाले धेरैको नजर निकिताले तानेकी थिइन् । महंगो बजेटमा निर्माण सुरु गरिएको चलचित्र ‘रानीमहल’को सुटिङ एकाएक रोकिएको थियो । रानीमहल घोषणापछि निकिताको क्रेज कस्तो रहेछ भन्ने विराजले बुझेका थिए । सोहि कारण उनले निकितालाई सहजै रुपमा आफ्नो चलचित्रमा लिन खोजे । हामीले केहि अभिनेत्रीहरुको सुची बनाएका थियौं, विराज भन्छन्, ‘हाम्रो युनिटका धेरैको ध्यान उनीप्रति गयो । राम्रै रकम दिएर अनुबन्धित गरेका हौं ।’

निकितासँग काम गर्दाका धेरै क्षण विराजले सम्झन्छन् । आफुभन्दा ठुला र पुराना कलाकारलाई आदर तथा सम्मान गर्ने निकिताको बानीबाट आफु प्रभावित भएको उनले सुनाए ।  हरेक कुरा सिक्न खोज्ने स्वभाव विराजलाई असाध्यै मन प-यो ।

निकिताले चलचित्र क्षेत्रमै स्थापित हुने योजना गराउनुभएको छ, विराज सम्झन्छन्, ‘अभिनयमा खोट लगाउने बाटो छैन । मिहेनत गर्दै जानुभयो भने धेरै सफल हुने लक्षण देखेको छु ।’ 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik