• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
एउटै स्टेजमा शिव, राजेश र भुवन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

एउटै स्टेजमा शिव, राजेश र भुवन
मंसिर १७, २०७६

 

चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सहआयोजनामा सानफ्रन्सिस्को बे एरियामा भब्यताका सम्पन्न भएको छ । नेपाली चलचित्र जगतमा ख्याती आर्जन गरेका प्रसिद्ध कलाका र सर्जकहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा ५० भन्दा बढी कलाकार र एक हजारको हाराहरीमा दर्शकहरुको सहभागीताले हल भरिएको थियो ।

आफ्नो नाम,  शान र पहिचान बोकेर नेपाली सिनेमा गाउदेखि विश्वसम्म भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा चलचित्रकर्मिहरु,  गायक, गायिका तथा संगीतकारको योगदानलाई विशिष्ट ब्यक्तीत्वहरुमाझमा सम्मान गरिएको थियो । कार्यक्रममा चलचित्र शिरोमणी लाइफ टाइम  अवार्डको सम्मानबाट निर्देशक तथा निर्माता निर शाहलाई सम्मानित गरिएको थियो । त्यसैगरी लोकनायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायक सम्मानबाट भुवन केसी, दशकका महानायक सम्मानबाट राजेश हमाल सम्मानित भएका थियो । संगीत महरथीसम्मानबाट सम्भुजीत बास्कोटा सम्मानित भएका थिए ।

श्री गेहेन्द्र धिमाल स्मृति सम्मानबाट निर्देशक उज्वल घिमिरे सम्मानित हुनु भएको थियो भने श्रीराम केशर बोगटी स्मृति सम्मानबाट नायक रबिन्द्र खड्का सम्मनित हुनु भएको थियो । डिरेक्टर अफ दि इअर अवार्डबाट निर्देशक दीपाश्री निरौला सम्मानित हुनु भएको थियो भने फिल्म अफ दि इअरबाट छक्का पन्जा–३ चलचित्र सम्मानित भएको थियो ।

स्टार अफ दि इएर  अवार्डको सम्मान नायक अनमोल केसीले हात पार्न सफल भए भने स्टार अफ दि इएर  अवार्ड सम्मानबाट नायिका नम्रता श्रेष्ठ सम्मनित हुनु भएको छ । सर्पोटिभ एक्टर अफ दि इयरको अवार्डबाट विक्रान्त बस्नेत सम्मान भए । गायिका अन्जु पन्तलाई वर्षकै उत्कृष्ट गायिकाको अवार्डले सम्मानित गरिएको थियो ।

 

ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्डबाट निर्देशक सुरज सुब्बा नाल्बो, नायिका पूजा चन्द र नेपाली चलचित्र भैरे सम्मनित भएको थियो । जुरी अवार्डबाट नायिका बर्षा राउत र दिपिका प्रसाईं सम्मानित हुनु भएको थियो भने निर्देशनतर्फ निर्देशक दिवाकर भट्टराई जुरी अवार्डबाट सम्मनित भए ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik