• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
हङकङमा १५ औँ एलजी नाईटको भब्य तयारी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनोज रोक्का

हङकङमा १५ औँ एलजी नाईटको भब्य तयारी
पुस २५, २०७६

सांगीतिक कार्यक्रम मार्फत हङकङमा अलग्गै पहिचान बनाएको ‘लाली गुरासँ एसोसियसन’ले १५ औँ संस्करणको तयारी थालेको छ ।

कार्यक्रममा हास्यकलाकार जितु नेपाल (मुन्द्रे), राजेन्द्र नेपाली (लट्टे), उमेश राई (फुलेन्देको आमा), गायक प्रकास सपुत, गायीका शान्तीश्री परियार, कलाकार अन्जली अधिकारी, वुगी वुगी डान्स रियालिटी शोकी विजेता कविता नेपाली, द भ्वाईस अफ नेपाल सिजिन २ विजेता राम लिम्बुसँगै टप १० प्रतिस्पर्धी आरिफ रौफ, सनिस श्रेष्ठ, अन्जु राना मगर, याङ्की योल्मो, कार्यक्रम प्रस्तोता शुसिल नेपाल लगायतको प्रस्तुती रहनेछ ।

कार्यक्रम हङकङ स्थित युङ्लोङ अडिटेरियम थिएटरमा २८ जनवरी २०२० का दिन बेलुकी ७ बजेबाट शुरु हुनेछ ।

एलजी नाईटले आफ्नै ईतिहास बनाएको छ । १५ औँ संस्करणसम्म आउनका लागि हामीले पर्याप्त मेहनत गरेका छौँ । हाम्रो टिमवर्कले गर्दा हङकङका नेपालीहरुलाई मनोरञ्जनसँगै केहि रकम सामाजिक सेवामा खर्च गर्न पाएका छौँ यसले सन्तुष्टी दिएको छ आयोजक चेतन गुरुङ बताउँछन् ।

आयोजक मध्येका एक हिमाल राना भन्छन् ‘हङकङमा बहुप्रतिक्षित कार्यक्रम मध्ये एलजी नाईट पनि एक हो । हामीले चर्चामा रहेका दर्जन बढि कलाकारहरुलाई एउटै मञ्चमा प्रस्तुत गर्छौँ । चर्चा र कलाकारिताको उत्कृष्टतामा रहेका कलाकारहरुलाई ब्यवस्थापन र कार्यक्रम सफलताको लागि गरिएको मेहनतले विदेशी भुमिमा राम्रो कार्यक्रमको आयोजना गरेको महशुस गरेका छौँ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik