• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
विपिनसँग के छ त्यस्तो सुत्र ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

विपिनसँग के छ त्यस्तो सुत्र ?
माघ १३, २०७६
काठमाडौं

विपिन कार्की चलचित्र उद्योगमा परिचित कलाकार हुन् । छोटो समयमै दर्शकसँग उनले एक किसिमको आत्मिय सम्बन्ध बनाइसके । यो सम्बन्ध निकै बलियो बनेको छ अहिले ।

उनै अभिनेताको अर्को प्रतिक्षित चलचित्र ‘सेल्फी किङ’ यहि माघ २४ मा नेपालभर प्रदर्शन हुनेवाला छ । र, यो चलचित्रप्रति दर्शकको आशा निकै बढेको छ । एक्साइटेड गराएका छन्, चलचित्रका ट्रेलर, पोस्टर लगायतका सामाग्रीले ।

हरेक चलचित्रमा फरक–फरक भुमिकामा देखिन रुचाउने उनी यसपटक छुट्टै किसिमले दर्शकसँग भेट्दैछन् । यसपटक उनले आफुलाई जुन किसिमले प्रयोग गर्न खोजेका छन्, दर्शकले त्यसलाई पहिले जस्तै पत्याउँछन् होला रु हालै एक भेटमा कार्कीले भने, ‘दर्शकहरु राम्रा चलचित्र हेर्न खोज्छन्, हामीले यो प्रोजेक्टलाई सकेसम्म राम्रो गराउने प्रयास गरेका छौं । आशा धेरै छ ।’ विपिनलाई के लाग्छ भने, दर्शक पहिले जस्तो कलाकारको नाम र पोस्टर हेरेरै हल छिर्नेवाला छैनन् । उनीहरुका लागी चलचित्रको कन्टेन्ट बलियो चाहिन्छ । सोहि कारण धेरै चलचित्र धमाधम फ्लप भएका हुन् ।

विपिनलाई यो चलचित्रले धेरै आशावादी गराएको छ । ‘सेल्फी किङ’को स्क्रिप्टले मलाई कन्भिन्स गरेकै हो । यस्तै किसिमको स्क्रिप्ट निरन्तर आइदिए हुन्छ जस्तो लाग्छ, विपिन थप्छन्, ‘मैले सक्ने र दिमागले भ्याएसम्म दर्शकका लागी केहि फरक स्वाद दिइरहेको छु, आगामी दिनमा पनि मेरो प्रयास जारी रहनेछ ।’ विपिनलाई यसपटक पनि धेरै आशा छ । यो चलचित्र हेरिसकेपछि दर्शकले गाली पक्कै गर्नु हुँदैन ।

विपिन अनुसार ‘सेल्फी किङ’को विषयवस्तु निकै शक्तिशाली छ । यो चलचित्रसँग नेपाली समाजको एउटा पात्र जोडिएको छ । जुन पात्रलाई दर्शकले मनैदेखि मन पराउनुहुने उनको विश्वास छ ।

चलचित्र ‘सेल्फी किङ’ले टेलिभिजनमा हिट भएर हराउँदै गएको एक हाँस्यकलाकारको घटनालाई प्रस्तुत गरिएको जनाइएको छ । यो चलचित्र कसैको वास्तबिक कथामा तयार भएको हो या काल्पनिक तरिकाले प्रस्तुत गरिएको हो त्यो भने अहिलेसम्म खुलाइएको छैन । 

विपिनले काम गरेको पहिलो चलचित्र थियो ‘आचार्य’ । यो चलचित्रमा एउटा सानो रोल थियो । कसैले नोटिस गरेन । दोस्रो चलचित्र लुट । निश्चल बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा वीपिन रमाइलो क्यारेक्टरमा फिट भए । त्यसपछि उनले लगातार तान्डव, कालो पोथी, छड्के, लुट २, सुन्तली, पशुपती प्रसाद, गोपी, नाका, हरी, लालपुर्जा, जात्रा, जात्रै जात्रा, प्रसाद लगायतका चलचित्रमा काम गरे । त्यसपछिका अधिकांश चलचित्रले दर्शकमाँझ राम्रो छाप छोडेका छन् । यद्यपी उनको करिअरमा ‘पशुपती प्रसाद’ टर्निङ प्वाइन्टका रुपमा आएको थियो । यो चलचित्रको ‘भष्मे डन’ क्यारेक्टरले रातारात उनलाई हिट गराइदियो । बाहिर यही नामबाट प्रख्यात भए उनी । लगातार सफल चलचित्र दिन सफल भएपछि उनलाई चलचित्रको अफरको ओइरो लाग्न थालेको हो । निरन्तर सफल चलचित्र दिएपछि धेरैले सोध्छन् विपिनसँग के छ त्यस्तो सुत्र रु यी अभिनेता भने सुत्र केहि नरहेको तर कठोर मिहेनतले काम गर्दा परिणाम राम्रो आएको बताउँछन् ।

अभिनेता कार्की अभिनित एकपछि अर्को हिट चलचित्र दिएपछि विपिनसँग दर्शकले निकै धेरै आशा गर्न थालेका हुन् । सोहि कारण सेल्फी किङलाई लिएर दर्शकमाँझ एक किसिमको उत्साह बढेको हो । विपिन अन्तिममा थप्छन्, ‘म लगायत हाम्रो टिमले मिहेनतका साथ काम गरेको छ । दर्शकले मन पराउनुहुन्छ या हुन्न त्यो समय आएपछि पक्कै थाहा होला ।’ 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik