• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
चलचित्र विकास बोर्डको अध्यक्षमा दाहाल नियुक्त
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

चलचित्र विकास बोर्डको अध्यक्षमा दाहाल नियुक्त
जेष्ठ २३, २०७७
तुलसी घिमिरेको फिल्म ‘लाहुरे’बाट स्पटब्वाईका रुपमा उनले आफ्नो फिल्म यात्रा सुरु गरेका थिए । त्यसपछि तुलसीकै निर्देशन रहेको ‘कोसेली’बाट उनले सहायक निर्देशकका रुपमा ‘अलराउन्डर हेल्पर’का रुपमा काम गरेका थिए ।

करिब ६ महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा फिल्म निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड सदस्यसमेत रहेका दहाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

तत्कालिन अध्यक्ष केशव भट्टराईको ह्दयघातका कारण निधन भएपछि बोर्ड अध्यक्ष बिहिन थियो ।

अध्यक्षको प्रतिष्पर्धाका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा १० जना फिल्मकर्मीले आवेदन दिएका थिए । तर, मन्त्रालयबाट मन्त्रीपरिषदमा दाहाल, अभिनेता भुवन केसी र सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाको नाम सिफारिस भएको थियो । जसमध्ये मन्त्रीपरिषद्ले दाहाललाई नियुक्त गरेको हो ।

दाहाल फिल्म र संगीत दुवै क्षेत्रमा सक्रिय छन् । उनले वि.स. २०४२ सालमा आफू १५ वर्षको हुँदा पहिलोपल्ट रेडियो नेपालमा गीत रेकर्ड गराएका थिए । ०४४ सालमा तुलसी घिमिरेको फिल्म ‘लाहुरे’बाट स्पटब्वाईका रुपमा उनले आफ्नो फिल्म यात्रा सुरु गरेका थिए । त्यसपछि तुलसीकै निर्देशन रहेको ‘कोसेली’बाट उनले सहायक निर्देशकका रुपमा ‘अलराउन्डर हेल्पर’का रुपमा काम गरेका थिए ।

त्यसपछि थुप्रै फिल्ममा अभिनय, सहायक निर्देशन, गायन र गीत लेखन गरेका दाहालले ‘दाइजो’ फिल्मबाट निर्देशन यात्रा सुरु गरेका हुन् । उनले ‘ठूल्दाई’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘दौँतरी’, चाँदनी, ढुकढुकी, जंगे, भाग्यविधाता, दोबाटोलगायतका दर्जनौं चर्चित चलचित्र निर्देशन गरेका छन् ।

पछिल्लो समय उनी बोर्डमै सदस्यका रुपमा कार्यरत थिए । त्यसैले अघिल्लो अध्यक्षका अपुरा कामबारे पनि उनलाई पूर्ण जानकारी छ । केही दिनअघिमात्रै साप्ताहिकसँग कुराकानीमा उनले भनेका थिए, ‘नेपाली फिल्मलाई अन्तराष्ट्रियस्तरसम्म चिनाउन अब हाम्रो आफ्नै मौलिक कथामा चलचित्र निर्माण गर्नुको विकल्प छैन् ।’ त्यसकारणले पनि नेपाली फिल्मको मौलिक परिचय निर्माणमा उनको कार्यकाल केन्द्रित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik