• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
विश्वभर कोरोना भाइरस प्रसार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

विश्वभर कोरोना भाइरस प्रसार
फाल्गुन २५, २०७६

३१  डिसेम्बरमा चीनको वुहान सहरमा पहिचान भएको कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण यतिबेला विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार सार्वजनिक गरेको रिपोर्टमा विश्वका ७३ देशमा संक्रमण फैलिएको पुष्टि गरेको छ । जसमा ९० हजार ८ सय ७० जना कोरोनाबाट संक्रमित छन् भने ३ हजार १ सय १२ ले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । 

कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या चीनमा सबैभन्दा बढी छ । जहाँ मंगलबारसम्म २ हजार ९ सय ४६ ले ज्यान गुमाइसकेका छन् भने ८० हजार ३ सय ४ कोरोनाबाट संक्रमित भएको डब्लुएचओले पुष्टि गरेको छ । त्यसमध्ये पनि चीनको हुवेई प्रान्तमा सबैभन्दा धेरै मानिस संक्रमित छन् । उक्त प्रान्तमा कोरोनाबाट २ हजार ८ सय ३४ ले ज्यान गुमाएका छन् भने ६७ हजार २ सय १७ संक्रमित छन् । यस्तै चीनपछि दक्षिण कोरियामा ४ हजार ८ सय १२ मा कोरोना भाइरस संक्रमण देखिएको छ भने २८ को मृत्यु भएको छ । इरानमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६ छ, भने १ हजार ५ सय १ मानिस कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।

इटलीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५२ छ भने २ हजार ३६ जना संक्रमित भएको पाइएको छ । यस्तै, जापानमा कोरोनाबाट ६ ले ज्यान गुमाएका छन् भने २ सय ६८ कोरोना संक्रमित छन् । त्यसपछि फ्रान्समा ३ र अमेरिकामा २ ले ज्यान गुमाएका छन् । यस्तै अस्ट्रेलिया, फिलिपिन्स, थाइल्यान्डमा १/१ जनाको मृत्यु भएको छ भने फ्रान्समा १ सय ९१, अमेरिकामा ६४, अस्ट्रेलियामा ३३, फिलिपिन्समा ३ र थाइल्यान्डमा ४३ संक्रमित छन् ।

यस्तै जापानको योकोहा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेकामध्ये ६ ले कोरोना भाइरसबाट ज्यान गुमाए । ‘डाइमन्ड प्रिन्सेस’ नामक उक्त जहाजमा सवार ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको डब्लुएचओले जनाएको छ । त्यसैगरी सिंगापुरमा १ सय ८ मा कोरोना संक्रमण देखिएको छ । 

त्यस्तै मलेसियामा २९, भियतनाममा १६, न्यूजिल्यान्डमा २, कम्बोडियामा १, जर्मनीमा १ सय ५७, स्पेनमा १ सय १४ मा कोरोना संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । यस्तै बेलायतमा ३९, स्विजरल्यान्डमा ३०, नर्वेमा २५, अस्ट्रियामा १८, स्विडेनमा १५, इजरायलमा १०, क्रोएसिया र आइसल्यान्डमा ९/९ जना कोरोना संक्रमित छन् । 

सान मारियो र बेल्जियममा ८/८, फिनल्यान्ड र ग्रिसमा ७/७, डेनमार्क ५, अजरबैजान, चेचिया, जर्जिया, रोमानियाँ, रुसलगायतका देशमा ३/३ र पोर्चुगलमा २ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी एन्डोरा, अर्मानिया, बेलारुस, एस्टोनिया, आएरल्यान्ड, लाटभिया, लिथ्वानिया, लक्जमबर्ग, मोनाको, नर्थ म्यासेडेनियालगायतका देशमा १/१ संक्रमित छन् । 

यस्तै भारतमा ५, इन्डोनेसियामा २, नेपाल र श्रीलंकामा १/१ जनामा कोरोना संक्रमण देखिएको छ । कुवेतमा ५६, बहराइनमा ४९, इराकमा २६, दुबईमा २१, लेबनानमा १३, कतारमा ७, ओमनमा ६, पाकिस्तानमा ५, इजिप्टमा २, अफगानिस्तान, जोर्डन, मोरक्को, साउदी अरेबिया, ट्युनिसियालगायतका देशमा १/१ जनामा भाइरस देखिएको डब्लुएचओले पुष्टि गरेको छ । 

यसैगरी क्यानडामा २७, इक्वेडरमा ६, मेक्सिकोमा ५, ब्राजिलमा २ र अल्जेरियामा ५, डोमिनिकन रिपब्लिक, नाइजेरिया, सेनगललगायतका देशमा १/१ जना कोरोना भाइरस संक्रमित रहेको डब्लुएचओले जनाएको छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik