• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
जनचेतना फैलाउनु मेरो कर्तव्य हो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

जनचेतना फैलाउनु मेरो कर्तव्य हो
वैशाख १४, २०७७

अस्ट्रेलियामा बस्दै आएकी सन्जिता न्यौपाने स्वास्थ्यकर्मी हुन् । दुई छोरीकी आमा उनी श्रीमान्सहित गत मार्च तेस्रो साता अमेरिकाबाट होलिडे मनाएर फर्किएकी थिइन् । लगत्तै उनलाई सन्चो भएन । 

भिक्टोरियाको मेलबर्नमा बस्ने उनलाई मार्च     २३ मा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

चिकित्सकको सल्लाहमा आफ्नै घरमा बसेकी उनलाई परिवारको हेरचाह र खानपिनमा पुर्याएको सजगताले भाइरसलाई जित्न मद्दत पुर्यायो । ‘भाइरस लाग्दैमा केही भइहाल्ने वा मरिने भन्ने होइन् रहेछ,’ उनले भनिन्, ‘तर पनि यस भाइरसको ‘विण्डो पिरियड’ ५ देखि ७ दिनसम्म चाहिँ अत्याउने रहेछ ।’ यस्तो बेला शरीरमा अप्ठ्यारो हुने, टाउको अत्यन्तै भारी हुने, सास फेर्न गाह्रो महसुस हुने, कम्मरमुनिको भाग अत्यन्तै दुख्नेलगायतका समस्या आउने भएकाले त्यसमा नआत्तिन उनले सुझाव दिइन् ।

संक्रमित भएर आइसोलेसनमा बसेदेखि नै उनलाई आफूले काम गर्ने अस्पतालबाट चिकित्सकले नियमित स्वास्थ्य जानकारी लिन सम्पर्क गर्ने गरेका थिए । ‘यहाँ संक्रमण भएको व्यक्तिलाई स्वास्थ्य निकायबाट पुर्याउने सहयोग पनि धेरै राम्रो हुँदोरहेछ,’ उनले भनिन् । 

तर, उनी आफू कसरी संक्रमित भइन् भन्ने निक्र्यौलचाहिँ गर्न सकेकी छैनन् ‘संक्रमण हुने गरी कसैको सम्पर्कमा आएको महसुस थिएन तर अचानक देखियो,’ उनी भन्छिन्, ‘धन्न छोरीहरू र श्रीमान्लाई यो संक्रमण देखिएन । हामी ठूलालाई त केही भइहाले आफ्नो ख्याल राख्न सक्छौं तर बालबालिकालाई लागेमा समस्या हुनसक्छ ।’

चितवनको टाँडीबाट १२ वर्षअघि अस्ट्रेलिया पुगेकी उनी केही समय सिड्नी बसेर मेलबर्न बसाइ सरेकी हुन् । नेपालमै छँदा भरतपुर अस्पतालमा २ वर्ष नर्सका रूपमा काम गरेर उनले अस्ट्रेलियामै नर्सिङमा मास्टर्स गरिन् । अहिले भिक्टोरियाको नर्दन अस्पतालमा सिनियर नर्सको रूपमा कार्यरत छिन् । कोरोना भाइरस लागेका नेपालीमध्ये खुलेर बाहिर आउनेमध्येकी उनी एक हुन् । अस्ट्रेलियामा अहिलेसम्म ८ जना नेपालीलाई संक्रमण पुष्टि भइसकेको भए पनि धेरैजसोले आफूलाई सार्वजनिक गर्न चाहेका छैनन् । उनी भने नेपाल सरकारले आयोजना गरेको स्वास्थ्य परामर्श कार्यक्रममा समेत सहभागी भइसकेकी छिन् । ‘म आफैं स्वास्थ्यकर्मी भएकाले जनचेतना फैलाउनु मेरो कर्तव्य पनि हो ।’ 

उनी कोरोना पनि अन्यजस्तै सामान्य भाइरस भएको दाबी गर्छिन् । ‘तर, यसको खोप वा उपचार नभएकाले त्रासको वातावरण बनेको हो’, उनी भन्छिन्, ‘त्यसैले आफ्नो हेरचाह गर्नु र आवश्यकताबिना घरबाहिर ननिस्किनु नै सबैभन्दा महत्वपूर्ण उपचार हो ।’ उनी भाइरस लाग्दैमा केही नहुने तर लाग्न नदिनका लागि सरकारले सुझाएका उपाय र स्वयंले आफ्नो ख्याल राख्नु नै उत्तम उपाय भएको बताउँछिन् । 

अरुको ज्यान बचाउदाँ आफैं संक्रमित भए

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik