• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
कभरस्टोरी
आफू बलियो र मन बलियो पारेमा रोग जित्न सकिन्छ 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

आफू बलियो र मन बलियो पारेमा रोग जित्न सकिन्छ 
वैशाख १५, २०७७

दक्षिण पूर्वी लन्डन, प्लमस्टिडका व्यवसायी हुन्– पदम (कपुर) राणा । बेलायतमा करिब दुई दशकदेखि बस्दै आएका उनको आफ्नै रेस्टुराँ व्यवसाय छ । 

बेलायतमा महामारीको त्रास भर्खर सुरु हुँदै गर्दा उनलाई सामान्य ज्वरो र निरन्तर सुक्खा खोकी देखियो । एक सातासम्म औषधि खाँदा पनि निको भएन । त्यसपछि एम्बुलेन्सलाई खबर गरे । केहीबेरमै स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स घरमै आइपुग्यो । सामान्य जाँच गरी केही एन्टिबायोटिक दिएर थप एक दिन हेरौं भन्दै फर्किए । तर, पनि कम नभएपछि एम्बुलेन्स बोलाएर उनी सिधै क्वीन एलिजाबेथ अस्पताल पुगे । 

‘अस्पताल पुगे लगत्तै छातीको एक्सरे गर्दा निमोनिया देखियो । कोरोना संक्रमणको परीक्षणमा पनि पोजेटिभ नतिजा आयो’, उनी सम्झन्छन् ।

सुरुमा आफैं आइसोलेसनमा बसेका ब्रेकफास्ट खाँदै गर्दा वान्ता भएपछि अस्पताल जानुपर्छ भन्ने निष्कर्षमा पुगेका थिए उनी । अस्पतालमा सबै परीक्षणपछि निमोनियाको औषधि दिएर छुट्टै वार्डमा राखियो । सुरुका दिनमा त उनलाई निकै गाह्रो महसुस भयो, राम्ररी खान पनि सकेनन् । तर, अर्को दिन रोग लागिसकेपछि अब जसरी हुन्छ यसलाई जितेर निको हुनुपर्छ भन्ने दृढ संकल्प लिए । 

‘त्यसपछि मैले नरुचे पनि खानेकुरा खान थालें । रोग प्रतिरोधी क्षमता बढाउनकै लागि खाना, फलफूल र जुस खान छोडिनँ’, उनले भने, ‘सुरुका दुई दिन गाह्रो भए पनि अस्पतालमै योग गर्न थालेँ ।’ 

अपेक्षा गरेभन्दा चाँडो उनमा सुधारका लक्षणहरू देखियो र २३ मार्चमा अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् उनी ।

बिरामी नहुँदै स्वास्थ्यको हेरविचार गर्ने, पोसिलो खानेकुरा खाने र व्यायाममा ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन् उनी । आफू बलियो भए र मन बलियो पारेमा रोग जित्न सकिने उनको अनुभव छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
कभरस्टोरी
निर्देशक : जसले दिए नयाँ स्वाद

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
कलाकार : आउँदै, हराउँदै

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी
तीन दशक लामो बहाव

यज्ञश

वैशाख ८, २०७७

कभरस्टोरी
छोटोमा फरक कथा

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik