• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. खानपिन
खानपिन
मटन अफगानी ग्रेभी
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मटन अफगानी ग्रेभी
आश्विन ३१, २०७५

नामैले थाहा पाउनु भयो होला, खसीको मासुको यो परिकार कुन देशमा खाइन्छ भन्ने कुरा । मटन अफगानी ग्रेभी बनाउन हड्डी सहितको मासुको टुक्रालाई प्रेसर कुकरमा हाल्ने । यदि मासुमा बोसो छ भने तेल नहाले पनि हुन्छ, यदि छैन भने हल्का तेल हाल्ने । त्यसमा अदुवा, लसुन तथा प्याजको पेस्ट १/१ चम्चा, थोरै नुन र हल्का पानी हालेर दुई सिट्ठी पकाउने । यदि त्यसमा पानी बाँकी रह्यो भने पानी सुकाउने । पानी सुकेपछि काँचो तेल एक चम्चा हालेर चलाउने । यसो गर्दा मासुमा चमक आउँछ । 

अर्कातर्फ मिक्सरमा हरियो धनियाँ, अदुवा, लसुन तथा प्याजको टुक्रा अनि हरियो खुर्सानीमा थोरै पानी हालेर पिस्ने । त्यसलाई डेक्चीमा खन्याएपछि उक्त मिक्सरमा एक कचौरा दही, दूधको तर वा नौनी, फ्रेस क्रिम छ भने एक डाडु हाल्ने र आधा कचौरा पानी समेत हालेर हल्का चलाउने । उक्त घोललाई पनि पहिलेकै डेक्चीमा खन्याउने । पकाएर सेलाएको मासुलाई उक्त घोलमा मिसाउने र त्यसमा दुई चम्चा चाट मसला, गरम मसला, १ चम्चा कसुरी मेथी पाउडर, मरिचको धूलो, ४–५ चम्चा तेल, दुई वटा कागतीको रस तथा थोरै नुन हालेर मोल्ने । यो मिक्सलाई फ्रिज छ भने १ घन्टा म्यारिनेट हुन दिने । यदि फ्रिज छैन भने छोपेर राख्ने । अब कराईमा थोरै तेल तताएर उक्त मासुको टुक्रालाई दुवैतर्फ रातो खैरो नहुन्जेल तार्ने । 

अर्को कराईमा थोरै तेलमा सुकुमेल तथा ल्वाङ तताउने । तातेपछि उक्त ग्रेभी हाल्ने र पकाउने । ग्रेभी बाक्लो नहुन्जेल चलाउँदै पकाइरहने । ग्रेभी राम्रोसँग पाकेपछि त्यसको तेल र मसला छुट्टिन्छ, त्यसमा अगाडि फ्राई गरिएको मटन हाल्ने र दुवैलाई चलाउँदै पकाउने । यता एउटा कचौरामा गोल बाल्ने र उक्त कचौरालाई अफगानी ग्रेभीको बीचमा राखेर गोलमाथि सुकुमेल, ल्वाङ तथा मख्खन डढाउने र ग्रेभी राखिएको भाडाको बिर्को लगाएर केहीबेर छोपिदिने । धूवाँ आउन छाडेपछि मटन अफगानी ग्रेभी तयार हुन्छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खानपिन
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

विनिता पन्त, पोषणविद्

वैशाख ८, २०७७

खानपिन
सुदूरको स्वाद

- मोहन बुढाऐर

वैशाख ८, २०७७

खानपिन
फैलदो भक्काको स्वाद

अर्जुन राजवंशी

वैशाख ८, २०७७

खानपिन
कुन चीजको कुन भाग मीठो ?

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik