• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. खानपिन
खानपिन
साँधेको खसीको मासु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

साँधेको खसीको मासु
कार्तिक १, २०७५

साँधेको मासुको परिकार विशेषत: नेवार समुदायमा लोकप्रिय छ । राँगाको मासुबाट बनाइने यो परिकार खसीको मासुबाट समेत तयार पार्न सकिन्छ । हड्डी, छाला तथा बोसो नभएको खसीको मासुलाई पानीमा थोरै नुन हालेर १० मिनेट उमाल्ने अनि हल्का सेलाउन दिएपछि स–साना टुक्रामा काट्ने । एउटा प्यानमा थोरै तेल हालेर उसिनेको मासुलाई खैरो–रातो नहुन्जेल फ्राई गर्ने । 

लसुन, अदुवा, टिम्मुर, रातो खुर्सानी तथा गोलभेंडालाई राम्रोसँग पिसेर मासुमा हाल्ने । हरियो प्याज, सुकेको प्याज, धनियाँ तथा हरियो खुर्सानीलाई पातलो गरी काट्ने र मासुमा हाल्ने, कागतीको रस मात्राअनुसार तथा जिराको धूलो पनि हाल्ने । अर्को प्यानमा तोरीको तेलमा मेथी फुराएर बेसार हाल्ने र मोल्न राखिएको मासु झाँन्ने । झाँनेर फेरि मोलिसकेपछि यो परिकार खानका लागि तयार हुन्छ । 

मटन चप फ्राई

यो परिकार मूलत: पाकिस्तानका मुस्लिमहरूले आफ्नो धार्मिक अवसरमा तयार पार्छन् । स्न्याक्सका रूपमा खान मिल्ने यो परिकार खसीको करङको मासुबाट बनाइन्छ । यो परिकार बनाउनु पहिले खसीको मासुलाई प्रेसरकुकरमा प्याजको ठूलो टुक्रा, थोरै नुन, अदुवा, लसुनको पेस्ट तथा करिब १ सय मिलिलिटर पानी हालेर ३ सिठ्ठी पकाउने । यसरी पकाएपछि त्यसमा पानी बाँकी छ भने थप पकाएर सुकाउनुपर्छ । अर्को भाँडामा डेढ चम्चा कर्नफ्लोर, खुर्सानी तथा मरीचको धूलो, भुटेको जिरा अनि धनियाँको धूलो, नुन र दहीलाई बाक्लो ग्रेभी हुने गरी मोल्ने । 

उक्त ग्रेभीमा उसिनेको खसीको मासु हालेर चम्चाले चलाउँदै मोलेर १०–१५ मिनेट त्यत्तिकै छाड्ने । मासुमा राम्रोसँग मसला पसोस भनेर छोप्नु राम्रो हुन्छ ।अर्को प्यान वा कराईमा डिप फ्राई हुने गरी तेल तताउने । तेल राम्रोसँग तातेपछि मोलेर राखिएको खसीको मासुलाई एक–अर्कासँग नटाँसिने गरी फ्राई गर्ने । यो मासुको दुवैतर्फको भाग रातो भएपछि झिकेर सर्भ गर्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खानपिन
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

विनिता पन्त, पोषणविद्

वैशाख ८, २०७७

खानपिन
सुदूरको स्वाद

- मोहन बुढाऐर

वैशाख ८, २०७७

खानपिन
फैलदो भक्काको स्वाद

अर्जुन राजवंशी

वैशाख ८, २०७७

खानपिन
कुन चीजको कुन भाग मीठो ?

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik