• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. खानपिन
खानपिन
किन खाइन्छ मिठाई ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

किन खाइन्छ मिठाई ?
कार्तिक २०, २०७५

चाडपर्व विशेष गरी तिहारमा गुलियो आधारित मिठाई तथा रोटी बढी खाइन्छ । अघिपछिको तुलनामा तिहारका बेला गुलियो खाइनुका पछाडि वैज्ञानिक कारण समेत छ । जाडोको ठीक अघि पर्ने तिहारमा खाइने गुलियोले शरीरलाई आवश्यक ऊर्जा सञ्चय गर्न सघाउँछ । त्यसबाहेक मिठाई शरीरको रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि ल्याउँछ । नेपाल तथा भारतमा तिहारकै बेला पारेर मिठाईजन्य गुलियो पदार्थ बढी प्रयोग भए पनि प्राय: जाडो भैरहने युरोपेली देशहरूमा बाह्रै महिना गुलिया चकलेटको उच्च माग रहन्छ । 

गुलियोको इतिहास 

इशापूर्व ४ सय देखि ६ सय वर्ष अघिसम्म मानिसका लागि गुलियो खानाको स्रोत भनेकै प्राकृतिक रूपमा प्राप्त गुलिया फलफूल अथवा मह नै मानिन्थ्यो । पछि भारतीय उपमहाद्वीपमा उखुको गुण पत्ता लागेपछि उखु र उखुको रस नै गुलियोको स्रोत हुन पुग्यो । भारत हुँदै इरान पुगेको उखुले इरानमा व्यापक रूपमा परिष्कृत हुने मौका पायो । यही क्रममा पर्सियन खाद्यविज्ञहरूले गुँड तथा सख्खर (चिनी) बनाउने प्रविधिको विकास गरे, जुन बिस्तारै संसारभरि फैलियो । उखुको रसबाट विभिन्न थरिका मिठाई बनाउने क्रम चलेपछि त्यसले संसारभर नै लोकप्रियता पाउन थाल्यो । 

यसैगरी झन्डै ३ हजार वर्षअघि मध्य अमेरिका तथा मेक्सिकोमा कोका प्रयोग गरिन्थ्यो । त्यतिबेला मेक्सीकोमा रहेका एज्टेकहरू कोकाको धुलोलाई पानीमा उमालेर पिउँथे । १ हजार ५ सय वर्षअघि एज्टेकहरूले गुलियोको स्वाद पाएपछि त्यही कोकाको रसमा गुलियो हालेर पिउन थाले । त्यसरी पिउन बनाइएको रस कुनै एकदिन भाँडोमै जमेपछि उनीहरूले चकलेटको स्वाद पत्ता लगाए । एज्टेकहरूको अज्ञानतावश पत्ता लागेको त्यही गुलियो पदार्थ स्पेनिसहरूले अमेरिका पुगेपछि चाख्न पाए । त्यसपछि स्पेनिसहरूले १६औं शताब्दीको प्रारम्भमा कोकाको धुलो तथा गुलियो मिश्रित त्यही खाद्यपदार्थलाई युरोप पुर्‍याए । स्पेनिस उपनिवेशवादी सेनाका कमाण्डर कोर्टेजमार्फत स्पेन पुगेको त्यही खाद्यपदार्थ युरोपमा चकलेटको नाममा लोकप्रिय हुन पुग्यो । 

यस्तो चकलेट तथा चकलेट ड्रिङ्क बिक्री गर्ने पहिलो पसल बेलायतको लन्डनमा सन् १६५७ मा खुलेको थियो । त्यसपछि त्यस्तो चकलेट अनेक थरीका परिकारमा परिष्कृत हुँदै युरोपभरि फैलियो । अहिले हामीले प्रयोग गर्ने अनेक थरीका चकलेटहरूमा मुख्य अवयवका रूपमा कोका प्रयोग हुन्छ । अहिले उखुबाट बन्ने चिनी, कोकाबाट बन्ने चकलेट तथा दूध र दुग्धजन्य पदार्थ मिश्रण गरेर अनेक थरिका, गुलिया क्यान्डी, चकलेट, टफी तथा विभिन्न किसिमका मिठाई तयार पारिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खानपिन
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

विनिता पन्त, पोषणविद्

वैशाख ८, २०७७

खानपिन
सुदूरको स्वाद

- मोहन बुढाऐर

वैशाख ८, २०७७

खानपिन
फैलदो भक्काको स्वाद

अर्जुन राजवंशी

वैशाख ८, २०७७

खानपिन
कुन चीजको कुन भाग मीठो ?

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik