• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. खानपिन
खानपिन
म:म ब्रान्ड
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

संयोजन : जनक तिमिल्सिना

म:म ब्रान्ड
मंसिर २१, २०७५

नेपालमा म:मलाई पहिलो पटक ब्रान्डिङ गर्ने श्रेय नाङ्लो बेकरीलाई जान्छ । पहिलो पटक नाङलोले आफ्नो मेनुमा म:मलाई ब्रान्डका रूपमा प्रस्तुत गरेको थियो । अहिले म:मलाई नयाँ–नयाँ तरिकाले ब्रान्डिङ गर्ने क्रम बढ्दो छ । बोताले थरिथरिका म:म सालको टपरीमा पस्केर अर्को तरिकाले ब्रान्डिङ गरिरहेको छ । त्यसबाहेक विभिन्न रेस्टुराँ तथा क्याफेहरूले पनि म:मलाई फरक र भिन्न प्रकारले ब्रान्डिङ गर्न थालेका छन् । 

होटल अन्नपूर्ण, द्वारिकाज, र्‍याडिसन, सांग्रिला, हयात आदिको मेनुमा समेत म:म अटाएको छ । ठूला होटलहरूमा बेचिने म:म केही महँगो छ । यस्ता होटलहरूले प्रतिप्लेट म:मको ३ सयदेखि १ हजार रुपैयाँसम्म लिन्छन् । यसबाहेक साना ठूला सबैजसो क्याफे तथा रेस्टुराँहरूको मेनुमा म:मले स्थान ओगटेकै हुन्छ । यस्ता रेस्टुराँहरूमा १ सयदेखि ३ सय रुपैयाँ प्लेटसम्ममा म:म पाइन्छ । 

म:म पसलका रूपमा कालिकास्थान र कमलपोखरीको एभरेस्ट म:म सर्वाधिक चर्चित छ । जिब्रो लठ्याउने खालको सुपकै कारण एभरेष्ट म:म ब्रान्डका रूपमा विकसित भएको हो । सुरुमा कालिकास्थानस्थित यो म:मपछि कमलपोखरीमा पनि खुलेको हो । म:ममा एभरेस्ट नाम चम्किएपछि काठमाडौंका अरू ठाउँमा पनि एभरेस्ट म:मको नाममा म:म पसल खुले ।

अर्को निकै पुरानो नारायण दाइको माँसगल्लीको म:म हो, जुन अहिले गौशालाबाट रातोपुल जाने ओरालोमा सरेको छ । यस्तै, डेलिसियस म:म, जमल, धरहरा म:म सुन्धारा, कमलादीको डल्लेको म:म, कोटेश्वरको शिखर म:म तथा बानेश्वरको विशाल म:म प्यालेसले दैनिक लाखौंको व्यापार गर्छन् ।

यसबाहेक लैनचौरको न्यू एभरेस्ट म:म, वसन्तपुरको फाइभस्टार म:म, ललितपुरको ठूले दाइको टपरी म:म, नारायणचौरको क्लासिक म:म, मध्यबानेश्वरको म:म मन्त्र, बानेश्वरकै शानदार म:मले पनि दैनिक हजारौं रुपैयाँको कारोबार गर्छन् । कालिकास्थानको ओम म:म भेज म:मका पारखीहरूका लागि निकै पूरानो ब्रान्ड हो, यसको शाखा कालीमाटीमा समेत छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खानपिन
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

विनिता पन्त, पोषणविद्

वैशाख ८, २०७७

खानपिन
सुदूरको स्वाद

- मोहन बुढाऐर

वैशाख ८, २०७७

खानपिन
फैलदो भक्काको स्वाद

अर्जुन राजवंशी

वैशाख ८, २०७७

खानपिन
कुन चीजको कुन भाग मीठो ?

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik