साप्ताहिक संवाददाता
हिउँबाट विभिन्न परिकार पनि तयार पारिन्छ । शुद्ध पानी पिउन योग्य भएझैं हिउँ पनि शुद्ध मानिन्छ । हिउँबाट खासगरी आईसक्रिमका बिभिन्न आइटम बनाइन्छ ।
भेनिला स्नो आइस क्रिम
क्रिम, दूध तथा चिनीको सम्मिश्रणबाट भेनिला स्नो आइसक्रिम तयार पारिन्छ ।
भेगन कोकोनट म्यापल स्नो क्रिम
८ कप हिउँ, १ क्यान कोकोनट दूध, २ चम्चा म्यापल साइरप मिसाएर भेगन कोकोनट म्यापल स्नो क्रिम बनाइन्छ ।
सुगर अन स्नो
इंग्ल्यान्डमा चर्चित छ— सुगर अन स्नो लेदर एप्रोन्स । यो परिकार लेदर ब्रिट्चेस नामले पनि परिचित छ । यो आइसक्रिम म्यापल साइरप तथा हिउँको मिश्रणबाट
तयार पारिन्छ ।
पेपरमिट् स्नो आइस क्रिम
८ कप हिउ, दूध, एक चम्चा पेपरमिन्टको मिश्रणबाट पेपरमिट् स्नो आइस क्रिम तयार गरिन्छ ।
स्पाइसी हनि क्यान्डी विद् सि साल्ट
एक चम्चा मह, एक चम्चा भेनिला, केनी पेपर तथा समुन्द्री नुनको मिश्रणबाट स्पाइसी हनि क्यान्डी विद् सि साल्ट बनाइन्छ ।
स्पाइक्ड जिन्जर ओरेन्ज स्नो कोन्स
अर्गानिक जिन्जर, सुन्तला तथा साइरपको मिश्रणबाट स्पाइक्ड जिन्जर ओरेन्ज स्नो कोन्स तयार पारिन्छ ।
हट कोकोआ स्नो स्लसी
चकलेट, कोकाओ पाउडर, चिनी, हिउँ तथा क्रिमको मिश्रणबाट हट् कोकोआ स्नो स्लसी तयार पारिन्छ ।