• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. खानपिन
खानपिन
घरमै बनाउनुहोस् होलीका परिकार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

घरमै बनाउनुहोस् होलीका परिकार
चैत्र ६, २०७५

 

खसीको मासुको अचार

खसीको हड्डी, छाला तथा बोसो नभएको मासुलाई स–साना टुक्रा पारेर प्रेसर कुकरमा उसिल्ने । उसिनेको मासुलाई फानी तर्काएर राख्ने । अर्को कराहीमा तताइएको तेलमा सुकेको रायोको गेडा, ल्वाङ, अदुवाको टुक्रा, खुर्सानी तथा लसुनको टुत्रा हालेर पकाउने । पाकेपछि ग्याँस बन्द गरेर बेसार तथा खुर्सानीको धुलो अनि नुन हालेर हालेर मोल्ने । 

अर्को कराहीमा उसिनेर सेलाएको खसीको मासुको टुक्रालाई डिप फ्राई गर्ने । मासु रातो भएपछि मसला पकाइएको कराहीमा हालेर हल्का आँचमा चलाउँदै केहीबेर पकाउने । मासुको रोष्टमा मसला राम्रोसँग मोलिएपछि कागतीको रस हाल्ने र चलाउने । मासुको यो अचार बनाउने बित्तिकै खानु भन्दा भोलिपल्ट खादाँ मासुमा मसला पसिकेको हुन्छ र अचार बढी स्वादिलो हुन्छ ।

केराको मालपुवा

होलीको अबसरमा केराको मालपुवा खाने चलन पनि छ । अरू बेला पिठोको मालपुवा खाइए पनि होलीको अवसरमा बनाईने केराको मालपुवा भने फरक स्वादको हुन्छ । दुई कोसा केरालाई एउटा वाटामा राखेर मिच्ने । लेदो जस्तो भएपछि काजू, किसमिस तथा देशी बदामका स–साना टुक्रा हाल्ने । त्यसमा सुकमेलको धुलो, ४—५ चम्चा धुलो दूध, एक कचौरा मैदा तथा सुकेको नरिवलको धुलो हाल्ने ।

यि सबैलाई धोलेर लेसाइलो बनाउन दुध हाल्दै मोल्ने । मालपुवा डाडुवाट सलल झर्ने नहुन्जेल दूध हालेर पकाउँदै जाने ।तयार भएपछि आधाकप चिनीको चास्नी तयार गर्ने । सुगन्ध आओस् भनेर चास्नीमा सुकमेलको धुलो छर्कने । यसरी बनेको चास्नी झिक्ने बेला आधा कागतीको रस हाल्दा चास्नी जम्ने समस्या हुदैन ।

प्यानमा तेल तताउने र मध्य आँचमा डाडुको मद्दतले मालपुवा हाल्ने । दुवैतर्फ रातो भएपछि मालपुवा झिक्ने र तेल राम्रोसँग तर्काएपछि चास्नीमा केही बेर डुबाएर झिक्ने । गुलियो धेरै मनपर्छ भने धेरैबेर डुवाउने होईन भने १/२ मिनेटमै झिक्ने ।

गुझिया

होलीमा खाइने महत्वपूर्ण परिकार हो– गुझिया । यो शाकाहारी परिकार हो । गुझिया बनाउन मैदालाई मोलेर रोटी बेल्ने जस्तो अवस्थामा ल्याउने । गुझियामा हाल्न खुवालाई अलग्गै कडाहिमा तताउँदै पकाउने । खैरो भएको खुवालाई केहीबेर सेलाउन दिएपछि त्यसमा मात्राअनुसार चिनी, कोरेको नरिबल, काजू, किसमिस तथा अलैंचीको धुलो हालेर मोल्ने । मोलेर राखिएको मैदालाई रोटीको आकारमा बेल्ने र गुझिया बनाउने साँचोमा राखेर खुवाको मसला अधिकतम दुई चम्चा हाल्ने र साँचोले थिचेर आकार दिने । यसरी तयार पारिएको गुझियालाई तातो तेलमा डिप फ्राई गरी खैरो भएपछि झिक्ने । गुझिया तात्तातो भन्दा सेलाएपछि सर्व गर्नुपर्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खानपिन
प्रतिरोधी क्षमता बढाउने खाना खान पोषणविद्को सुझाव

विनिता पन्त, पोषणविद्

वैशाख ८, २०७७

खानपिन
सुदूरको स्वाद

- मोहन बुढाऐर

वैशाख ८, २०७७

खानपिन
फैलदो भक्काको स्वाद

अर्जुन राजवंशी

वैशाख ८, २०७७

खानपिन
कुन चीजको कुन भाग मीठो ?

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik