• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
स्वास्थ्य र फेसनका लागि अल्लोका पहिरन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

स्वास्थ्य र फेसनका लागि अल्लोका पहिरन
पुस ५, २०७१
'आफ्नो भन्या आफ्नै हो' भनेर प्रवर्द्धन गरिंदै आएका नेपालमा उत्पादित कपडाहरू स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रिय हुँदै गएका छन् । विदेशी कपडाको तुलनामा नेपाली कपडा बढी टिकाउ मानिन्छन्, जसमध्ये अल्लोबाट उत्पादित कपडा स्वास्थ्य तथा फेसनका हिसाबले धेरैको रोजाइमा पर्छ । नेपाली गाउँघरमा पाइने अल्लोको रेसालाई प्रशोधन गरी धागोमा परिणत गरेर कपडा बुन्ने चलन धेरै पुरानो हो । यतिबेला अल्लोका कपडा फेसन क्षेत्रमा लोकप्रिय हुन थालेका हुन् । अल्लोका कपडाले फेसनका क्षेत्रमा बृहत्तर रूप लिन थालेको एक दशक मात्र भएको छ । अल्लोको कपडा गर्मी याममा शीतल र जाडो याममा न्यानो पहिरनका रूपमा लगाइन्छ । नेपालका संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, रुकुम, रोल्पा, लमजुङ, गोरखा आदि जिल्लामा अल्लोबाट कपडा बनाइन्छ ।

अल्लोका कपडाबाट कोट, मफलर, सल, झोला, वानपिस, मिनिस्कर्ट, हाते ब्याग, जुत्ता, ह्याट, टोपी, मेच टेबुल कभर आदि उत्पादन गरिन्छ । अल्लोबाट निर्मित कपडाको प्राकृतिक रंग खैरो हुन्छ । अल्लोबाट तयार गरिएका कपडाहरू सजिला एवं आकर्षक मानिन्छन् । अहिले उत्पादन भैरहेका धेरैजसो अल्लोका कपडा र त्यस्ता कपडाबाट बनेका वस्तुहरू नेपाल घुम्न आउने पर्यटकहरूले उपहारका रूपमा किन्ने गरेका छन् । अल्लो कपडा उत्पादन क्लबकी सञ्चालिका लीला राई भन्छिन्- 'नेपालमा मात्र नभै अमेरिका, हङकङ आदिमा अल्लो धेरैको रोजाइमा परेको छ, विशेषतः पर्यटकहरूले स्वास्थ्यका हिसाबले अल्लोका कपडा खोजी-खोजी किन्ने गरेका छन् ।'

कोट ः अल्लोको कपडाबाट बनाइएका कोटहरू विभिन्न स्टाइलमा उपलब्ध छन् । बाक्ला र न्याना यस्ता कोटको मूल्य १० हजार रुपैयाँसम्म पर्छ ।

सल ः अल्लोको धागोबाट बनेका पाँच प्रकारका सल बजारमा उपलब्ध छन् । यस्ता सलको मूल्य त्यसको आकारमा निर्भर हुने गरेको छ । यस्ता सल महिला र पुरुष दुवैका लागि उपलब्ध हुन्छन् ।

झोला तथा पर्स ः अल्लोको कपडाबाट बनेको हाते झोला र पछाडि भिर्ने झोलाहरू आकर्षक मानिन्छन् । यस्ता झोलाको मूल्य १ हजार रुपैयाँभन्दा बढी पर्छ । अल्लोको कपडाबाटै महिलाहरूका लागि हाते पर्स पनि बन्ने गरेका छन् । यस्ता सात प्रकारका हाते पर्सको मूल्य बुट्टा र आकारअनुसार ३ सय रुपैयाँभन्दा बढी पर्छ ।

मफलर ः जाडो महिनामा धेरैको रोजाइमा पर्ने अल्लोको कपडाबाट निर्मित मफलर न्याना हुन्छन् । यस्ता मफलर पनि साना-ठूला र बाक्ला-पातला आकारमा उपलब्ध छन् । बुट्टा र झुम्काअनुसार ती मफलरको मूल्य निर्धारण हुन्छ ।

यसबाहेक अल्लोको कपडाबाट निर्मित टोपी, ह्याट, जुत्ता, टेबुल तथा कुर्सीका कभर एवं खेलौनाहरू पनि उपलब्ध छन् । काठमाडौंको बौद्ध, ठमेल, झम्सीखेल आदि स्थानमा रहेका आधिकारिक विक्रेताहरूमार्फत अल्लोको कपडाबाट निर्मित सामानहरू खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik