साप्ताहिक संवाददाता

बन्दिपुरमा आयोजना भएको खाना महोत्सवमा नेपाली ढाकावाट निर्माण गरिएका नविनतम डिजाइनहरुलाई प्रदर्शन गरियो । फेसन डिजाईनर शोभा महर्जनले डिजाईन गरेको वान पिस, लेहंगा, साडी, आउटरहरुलाई दुई सिक्वेन्समा प्रस्तुत गरेकी थिईन् ।