• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
वर्ष २०१४ को फेसन संसार
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

वर्ष २०१४ को फेसन संसार
पुस ११, २०७१
एक : वर्ष २०१४ मा फेसन संसारले एक जना महान् फेसन डिजाइनरलाई गुमायो । उनी थिए, ओस्कार डे ले रेन्टा । गएको अक्टोबर २० तारिखमा ८२ वर्षको उमेरमा मृत्यु भएको थियो । उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए । ओस्कारले थुप्रै हलिउड सेलेब्रेटी, मोडल सहिर अमेरिकी प्रथम महिला मिसेल ओबामाका लागिसमेत ड्रेस डिजाइन गरिसकेका छन् ।

दुई : पप कल्चरका दुई जना चर्चित स्टार किम कादर्शियन र कान्या वेस्ट यसै वर्षको मे २४ तारिखमा विवाह बन्धनमा बाँधिए । अत्यन्त सानदार र तडकभडकपूर्ण तरिकाले गरिएको उक्त विवाह समारोह इटालीको फ्लोरेन्समा सम्पन्न भएको थियो, जसमा झन्डै १५ मिलियन अमेरिकी डलर खर्च भएको अनुमान छ ।

तीन : आफ्नो पहिरन शैलीका लागि किम कादर्शियन मात्र नभै उनकी १९ वर्षीया बहिनी केन्डल जेनर पनि यो वर्ष फेसन जगत्को मोस्ट डिमान्डेड मोेडलमा दरिन सफल भइन् । केन्डलले यो वर्ष अनेकन् फेसन शोको र्‍याम्प मात्र नभई च्यानलको फेसन शोको रनवे पनि तताइन् । उनी एस्टी लाउडरको ग्लोबल फेसका रूपमा पनि देखा परिन् ।

चार : कार्ल ल्यागरफिल्डलाई उनको फेसन सिर्जनाका लागि त चिनिन्छ नै यो वर्ष उनी आफ्नो सिर्जना अर्को स्थानमा पनि प्रयोग गर्न सफल भए । उनले पेरिस फेसन विक ताका ग्रान्ड पेलाइसमा च्यानल शपिङ सेन्टर सुरुवात गरेर सबैलाई चकित बनाइदिए । यो सुपरमार्केटमा सपिङ गर्न सुपरमोडलहरूको निकै चहलपहल देखिएको थियो । यो चहलपहल नै उनको फेसन शो थियो, जसले फेसन र सपिङको समायोजनमा रनवेलाई नयाँ लुक दिएको थियो ।

पाँच : वर्ष २०१४ मा अनेकन् फेसन शैली देखा परे । तीमध्ये पनि वेयरेबल टेक शैली पृथक् रह्यो । प्रविधिको संसार र फेसन जगत्को सहकार्यले यो शैलीलाई साकाररूप दियो, जसमा डियाने भोन फस्र्टनबर्ग र गुगलको सहकार्यबाट तयार भएको अन ट्रेन्ड एवं रिटेल फ्रेन्डली फ्रेम्स लोकप्रिय रहे । यसलाई गुगल ग्लास पछिको चर्चित उत्पादन पनि मानियो ।

छ : यो वर्ष फेसन संसारमा नर्मकोर शैलीको पनि प्रभाव रह्यो । आफ्नो पहिरनशैलीबाट अरुमाझ भिन्न नदेखाउने शैलीलाई नर्मकोर शैली मानिएको छ । त्यसो त यो अनफेसनेबल होइन तर आफूलाई मात्र पहिरनबाट भिंडभन्दा अलग देखाउने भन्दा भिंडकै सदस्यका रुपमा आफूलाई नर्मल देखाउने उपायलाई नर्मकोर मानिएको छ । नर्मकोर ट्रेन्डलाई फेसनमा हुँदै गएको अनेकन् परिवर्तन र प्रयोगका कारण फेसन नै स्याचुरेसनमा जान सक्ने संभावनालाई ध्यानमा राखेर सक्दो नर्मल शैली अँगाल्ने उपाय भनिएको छ ।

सात : यो वर्ष सबैभन्दा ठूलो कम्ब्याक क्लासिक एडिडास स्टान स्मिथ सुज मानिएको छ । द मिनिमल व्हाइट लेदर जुक्ताका रूपमा चिनिएको यो फुटवेयरको कम्ब्याकलाई गायिका टेलर स्विफ्टको यो वर्ष झांगिएको लोकप्रियतासित पनि तुलना गरिएको छ ।

आठ : यो वर्ष सिएफडिए फेसन एवार्ड्सको रेड कार्पेटमा देखिएकी रिहान्नाको पहिरन वर्षकै सबैभन्दा ठूलो फेसन खबर मानियो । २ लाख भन्दा बढी स्वोरोस्की क्रिस्टल जडित पूर्ण रूपमा शियर ड्रेस लगाएकी रिहान्ना यो स्टाइलमा पूर्ण रुपमा पारदर्शी भएर झन्डै नग्न अवस्थाको जस्तै देखिएकी थिइन् । यो पहिरनका लागि रिहान्नाले स्वोरोस्की क्रिस्टल गर्ल, मोर्डन मर्मेड आदिको उपनाम समेत पाइन् । एडाम सेलम्यानको यो शियर गाउनको डिजाइनले प्रशंसा पाए पनि रिहान्नाले उक्त पहिरनबाट निकै आलोचना खेप्नुपर्‍यो ।

नौ : यस वर्षको एमटिभी भिडियो म्युजिक एवार्डको रेड कार्पेटमा देखिएका क्याटी पेरी तथा र्‍यापर रिफ राफको ड्रेस अप दुरुस्तै सन् २००१ को अमेरिकन म्युजिक एवार्डमा बि्रट्नी स्पेयर्स र जस्टिन टिम्बरलेकको जोडीको जस्तै थियो । हुनत क्याटीले आफ्नो पहिरनलाई बि्रट्नीप्रति टि्रब्युट भएको उल्लेख गरिन् तर उनी कपी क्याटको ट्यागबाट जोगिन भने सकिनन् । उक्त पहिरनका लागि क्याटी र रिफ दुवैको नकारात्मक टिप्पणी पनि भयो ।

दस: आफ्नो क्लासिक रेड कार्पेट लुक लागि यो वर्ष चर्चा कमाएकी अभिनेत्री लुपिटा न्युङ ओलाई यो पुस्ताको अडि्र हेपबर्नका रूपमा चिनाइएको छ । भोग म्यागाजिनको कभरमा समेत देखा परेकी एकाडेमी अवार्ड विजेता लुपिटा प्राय:जसो बोल्ड कलरका मिउ मि, च्यानल, गुसी, भ्यालेन्टीनो, डियोर जस्ता ब्रान्डका पहिरनमा सबैलाई आकषिर्त गर्न सफल देखिइन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik