• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
मेकअपका नयाँ ट्रेण्ड आउदैं
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरस्वती कटुवाल

मेकअपका नयाँ ट्रेण्ड आउदैं
जेष्ठ २०, २०७३

आगामी दिनमा केही पुराना मेकअप ट्रेण्ड यथावत् रहने देखिन्छ भने केही नयाँ ट्रेन्ड भित्रिने बताइन्छ । अबका दिनमा के–कस्ता मेकअप प्रचलनमा रहलान् भन्ने विषयमा ललितपुरको जावलाखेलस्थित सेरोमनी ब्युटिपार्लरकी ब्युटिसियन मीना रिमाल न्यौपानेले अनुमान गरेका केही मेकअप शैली :

टिनेज/न्यूड मेकअप

अहिलेका युवायुवती न्यूड मेकअप मन पराउँछन् । ग्ल्यामरस लुक दिने मेकअप नै उनीहरूको छनोटमा पर्ने गरेको छ । आगामी दिनमा टिनएज मेकअप अझ फस्टाउने देखिन्छ । टिनएजरहरू सफा प्राकृतिक छाला मन पराउँछन् । इभेन कम्प्लेक्सको प्रयोगमा यो मेकअप गरेर हिँडे साइड इफेक्ट पनि हुँदैन । अनुहारलाई स्लिम देखाउन ब्रन्जरको सहयोग लिन सकिन्छ । यो प्रभावकारी पनि छ । ब्रन्जरमाथि साइनिङ देखाउन सिमर पाउडर लगाउन सकिन्छ । सिमर पाउडरले अनुहारमा थप चमक ल्याउँछ । 

एयरब्रस मेकअप

यस्तो मेकअप ब्रसको सहायताले गरिन्छ । हाइजेनिक मानिने एयरब्रस मेकअप हातले छोएर गरिँदैन । संवेदनशील छाला हुनेहरूका लागि यो मेकअप अत्यन्तै प्रभावकारी हुन्छ । अहिले सबै उमेर समूहका महिलाहरूको रोजाइ परेको मेकअप पनि यही नै हो । यो मेकअप गर्मी तथा जाडो दुवै मौसमका लागि उपयुक्त छ । 

सेल्फ डे मेकअप

सेल्फ डे मेकअपले प्राकृतिक लुक्स दिन्छ । यसमा आइलिड स्याडो प्रयोग गर्न सकिन्छ । नेचुरल रोज प्रयोग हुने यो मेकअप दिनहुँ गरिने मेकअप हो । यस्तो मेकअप आफंै पनि गर्न सकिन्छ । यस्तो मेकअपमा खासै धेरै सौन्दर्य प्रसाधन प्रयोग हुँदैन । आफूले क्यारी गर्न सकिने हिसाबले पनि यस्तो मेकअप गर्न सकिन्छ ।

फोटोसुट मेकअप

सफा अनुहार देखाउन फोटोसुट मेकअपको ट्रेन्ड पनि उत्तिकै लोकप्रिय छ । यो मेकअप फोकसेबल मानिन्छ । यस्तो मेकअप गर्दा अनुहारमा भएका डन्डीफोर तथा अन्य दागहरू छोपिन्छ । यो मेकअप गर्दा आँखा र ओठको मेकअपमा विशेष ध्यान दिइन्छ ।

पार्टी मेकअप

दिनमा हुने पार्टी र राति हुने पार्टीका लागि फरक–फरक मेकअप गर्नुपर्छ । दिउँसो हुने पार्टीका लागि पहिरनअनुरूपको मेकअप गर्नुपर्छ भने राति हुने पार्टीका लागि मेकअपको बेस नै हेभी हुनुपर्छ, जसले आफूलाई सालिन शैलीमा प्रस्तुत हुन सहयोग गरोस् ।

मोडल मेकअप

मोडल मेकअप पनि लोकप्रिय र अत्यन्तै ट्ेरन्डी मेकअप हो । पहिरनअनुसार नै गरिने यस्तो मेकअपमा बढीभन्दा बढी वेस्टर्न कलर कम्बिनेसन प्रयोग हुन्छ । मोडल मेकअपले मानिसमा बोल्डनेस तथा कन्फिडेन्ट लेभल जगाउँछ । 

स्टेज मेकअप

स्टेज मेकअप अन्य मेकअपको तुलनामा हेभी हुन्छ । यो मेकअप टाढाबाट पनि देखिने खालको हुनुपर्छ । स्टेज मेकअपमा डे आउट अर्थात् पार्टीमा जान सकिँदैन । स्टेज मेकअपलाई कलरफुल मेकअप पनि भनिन्छ । देखाउने मेकअपका रूपमा पनि लिइने भएकाले यो मेकअप ब्राइट देखिन्छ । 

अफिसियल मेकअप

अफिसियल मेकअप नेचुरल तथा व्यक्तित्व देखाउने खालको हुन्छ । अफिसियल मेकअपलाई सोवर मेकअप मानिन्छ, यसमा अफिसियल पहिरनअनुरूप मेकअप गर्नुपर्छ । साडी लगाउने हो भने अलि गाढा मेकअप गर्नुपर्छ अन्यथा पहिरनसँग म्याच हुने मेकअप आवश्यक हुन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik