• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
गर्मीमा गगल्सको बढ्दो माग
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरस्वती कटुवाल

गर्मीमा गगल्सको बढ्दो माग
जेष्ठ ३१, २०७३

विभिन्न फेसनेबल एसेसरिजमा गगल्स निकै अगाडि छ । गगल्सका पारखीहरूलाई जाँच्न धेरै प्रतीक्षा गर्नै पर्दैन, यतिबेला जता हेरे पनि अधिकांशको आँखामा गगल्स देखिन्छ । चाहे अफिस जाँदा होस् वा अरू कुनै कामका लागि बाहिर निस्कँदा नै किन नहोस्, धेरैजसोको आँखामा गगल्स हुन्छ । 

गगल्सको फेसन सदाबहार मानिए पनि तुलनात्मक रूपमा गर्मी मौसममा यसको प्रयोग बढी हुन्छ । खासगरी कडा घाममा निस्कँदा आँखाको सुरक्षा र चिसो अनुभव गर्न धेरैजसोले गगल्स प्रयोग गरेको पाइन्छ । आँखाको सुरक्षा कवज मानिने गगल्स आफूलाई सुन्दर देखाउन प्रयोग गर्नेहरूको संख्या निरन्तर बढ्दो छ । नेपालमा अहिले विश्वमा चलेका ब्रान्डका गगल्सहरू सहजै उपलब्ध छन् । रेवन, फास्टट्रयाक, पोलोराइड, सिके जिन्स, फ्लाई मेसिन, भ्यान हुसेन, गुस्सी, लाकोसट, भग, ओकेलीजस्ता विश्वमा लोकप्रियता कमाएका ब्रान्डका चस्मा नेपाली बजारमा पनि सहजै उपलब्ध हुन्छन् । 

रेबन 

रेबन विश्वमै पहिलो स्थानमा रहेको ब्रान्ड हो । अधिकांश मानिसले रुचाएको रेबनका गगल्स नेपालमा पनि सदाबहार छ । महिला हुन् वा पुरुष, गगल्सको नाम आउनेबित्तिकै सबैको पहिलो छनौटमा रेबनकै गगल्स पर्छ । केही महँगो भए पनि रेबनको गगल्स अन्य गगल्सभन्दा फरक र आकर्षक मानिन्छ । रेबन ब्रान्डको ओभल तथा रेक्ट्रेङ्गलर स्टाइलका गगल्स धेरैको रोजाइमा पर्छ । यो गगल्स बाइकिङ, ड्राइभिङ वा आँखाको सुरक्षाका लागि अति उपयोगी मानिन्छ । महिला वा पुरुष दुवैका लागि एभिएटर, ओभल, वेयफरर, रेक्ट्रेङ्गलर, स्पोर्ट्स तथा र्‍याप राउडका मोडल बजारमा उपलब्ध छन् ।

फास्टट्रयाक

फास्टट्रयाक सनग्लास गुणस्तरीय र उत्कृष्ट ब्रान्ड तथा मोडलको गगल्स हो । भरपर्दाे र सुपथ मूल्यमा खरिद गर्न सकिने फास्टट्रयाकका उपभोक्ता पनि प्रशस्तै छन् । विभिन्न आकार तथा स्टाइलमा पाइने फास्टट्रयाक गगल्सका विभिन्न मोडल महिला तथा पुरुष दुवैका लागि उपलब्ध छन् । उपयोगी तथा गुणस्तरिय लेन्स युक्त विभिन्न रंगका फास्टट्रयाकका गगल्सका प्रयोगकर्ता नेपालमा पनि उल्लेख्य छन् । 

पोलोराइड 

पोलोराइड गुणस्तरीय तथा आकर्षक गगल्स हो । युवायुवतीहरूको रोजाइमा परेको पोलोराइडका गगल्स स्टाइलिस तथा चार्मिङ मानिन्छ । विभिन्न आकार तथा स्टाइलमा उपलब्ध पोलोराइडका गगल्स विभिन्न प्रयोजन तथा अवस्थाअनुसार लगाउन सकिन्छ । पोलोराइडका गगल्स केही सस्ता र टिकाउ मानिन्छ । 

सिके जिन्स

सिके जिन्स पनि गगल्सको लोकप्रिय ब्रान्डमध्ये एक हो । यो महिला तथा पुरुष दुवैका लागि अत्यन्तै फेसनेबल गगल्स मानिन्छ । यो गगल्स विशेषगरी सवारी साधन चलाउँदा लगाइन्छ । भरपर्दाे र टिकाउ यो गगल्स अन्य ब्रान्डको तुलनामा सस्तो मानिन्छ । सिके जिन्सका गगल्स विभिन्न रंग तथा आकर्षक डिजाइनमा उपलब्ध छन् । 

फ्लाइड मेसिन

फ्लाइङ मेसिन ब्रान्डका चस्मा संसारभरि नै लोकप्रिय र अत्यधिक बिक्री हुने गगल्समध्ये एक हो । अन्य ब्रान्डका गगल्सको तुलनामा यसको मूल्य पनि निकै कम छ । त्यसै कारण मध्यम वर्गीय उपभोक्तबीच यो गगल्स लोकप्रिय छ । गुणस्तरका दृष्टिकोणले पनि उच्चकोटीको मानिने यो ब्रान्डको चस्मा विभिन्न स्टाइलमा उपलब्ध छन् । 

गुस्सी 

गुस्सीका गगल्स झट्ट हेर्दा निकै आकर्षक देखिन्छन् । युभी प्रोटेक्सनयुक्त गुस्सीका गगल्स नेपालमा पनि लोकप्रिय छ । यो नेपालीहरूको विश्वास जित्न सक्ने थोरै अन्तर्राष्ट्रिय ब्रान्डमध्ये एक हो । नेपालमा गुस्सीका गगल्स विभिन्न रंग तथा डिजाइनमा उपलब्ध छन् । सवारी चलाउँदा आँखालाई सुरक्षा प्रदान गर्ने उत्कृष्ट गगल्समध्ये गुस्सी पनि एक हो । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik