• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
द मिलानो फेसनमा नेपालीको नजर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरस्वती कटुवाल

द मिलानो फेसनमा नेपालीको नजर
असार ८, २०७३

विश्वको उत्कृष्ट ब्रान्ड द मिलानो गत वर्षमात्र नेपाल भित्रिएको हो । एक वर्षको छोटो अवधिमै द मिलानोका एसेसरिज तथा फेसनेवल पहिरनले नेपालीहरूको मन जितेको छ । नेपाली फेसन बजारमा द मिलानोको प्रभाव विस्तार हुनुका बलिया आधारहरू छन् । फेसन पारखीहरूका लागि मिलानोको कलर कम्बिनेसन र स्टाइलले प्रभावकारी भूमिका खेलेको छ । यस्तै, द मिलानोमा गुणस्तर र समानता पाइन्छ । विभिन्न कलर र स्टाइलका साथै आधुनिक ट्ेरण्डमा उत्पादित द मिलानोका आइटम नेपाली बजारमा भित्रिएसँगै नेपाली फेसनमा नयाँ बहार थपिएको महसुस गरिएको छ । 

द मिलानो उच्च प्रविधि र सिर्जनशील अवधारणाको उपज हो । क्लासिकल लुक्स तथा आधुनिक ट्ेरण्ड दुवैको झझल्को दिने द मिलानोका उत्पादनहरू काठमाडौंको दरबारमार्गस्थित एक मात्र शोरुमबाट बिक्री भैरहेको छ । यहाँ ह्याण्ड ब्याग, ट्राभल ब्याग, वालेट, प्रोटोफोलियो ब्याग, लेडिज बेल्ट तथा जुत्ता, कम्प्युटर ब्याग, कार्ड केस जस्ता एसेसरिजहरू पनि पाइन्छन् । 

नेपाली फेसनका सन्दर्भमा फेसन पारखीहरू फरक–फरक अवधारणा राख्छन् । एकथरि फेसन पारखीहरू लामो समय टिक्ने तथा गुणस्तरीय फेसनप्रति आकर्षित छन् भने अर्काथरि छोटो समय झल्याकझुलुक देखिने ट्ेरण्डी फेसनप्रति आकर्षित छन् । टिकाउ होस् वा नहोस् एकदुई पटक लगाए पुग्छ भन्ने मान्यता राख्नेहरू पनि बढ्दै गएका छन् । यसका अतिरिक्त लगाउने बित्तिकै च्यातिने वा रंग उडेर जाने फेसनप्रति पनि कतिपय प्रयोगकर्ताहरू रमाइरहेका पाइन्छन् तर द मिलानो गुणस्तर, टिकाउ र फेसन तिनै कुराको संगम भएकाले यसतर्फ अहिलेका युवाहरूको आकर्षण ह्वात्तै बढेको छ ।

के हो द मिलानो ?

विश्वमै उत्कृष्ट फेसन ब्राण्डका रूपमा परिचित द मिलानो शुद्ध छालाबाट एसेसरिज उत्पादन गर्ने लोकप्रिय इटालियन कम्पनी हो । यसले आफ्ना उत्पादन विगत ६० वर्षदेखि बजारमा उपलब्ध गराउँदै आएको छ । द मिलानो विश्वमै अत्यन्तै रुचाइएको लोकप्रिय युरोपेली ब्राण्ड हो । गुणस्तर तथा उत्कृष्ट फेसनको अवधारणाअनुसार उत्पादन गरिने द मिलानोका एसेसरिजले अहिले दक्षिण एसियाको बढ्दो बजारमा आक्रामक बजार नीतिका साथ प्रवेश गरेको छ । त्यसैअनुरूप यो नेपालमा पनि उपलब्ध हुन थालेको हो ।

पछिल्लो समय जसरी नेपालीहरू ब्राण्ड कन्सियस हुँदै गएका छन् उसैगरी उनीहरूमा ब्राण्डप्रतिको चेतना र आकर्षण दोब्बर भएको छ । त्यसैले फराकिलो बन्दै गएको फेसनको संसारमा नेपालीहरूले गुणस्तर खोज्न थालेका छन् । 

ब्राण्डका सन्दर्भमा नेपाली फेसन चेतनाले विगतको तुलनामा अहिले निकै ठूलो छलाङ मारिसकेको छ । हाल नेपाली बजारमा विश्वभर लोकप्रिय ४० भन्दा बढी ब्राण्डको खरिद बिक्री भैरहेको छ । त्यस्ता ब्राण्डले अहिले नेपाली ग्राहकलाई नै लक्षित गरेर आफ्नो बजार नीति पनि तयार पार्न थालेका छन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik