• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
कस्तो होला अबको फेसन शैली ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

कस्तो होला अबको फेसन शैली ?
माघ १३, २०७३

 

फेसनमा सधैं परिवर्तन, परिमार्जन एवं परिस्कृत स्वरूपले नै चर्चा पाउँछ । समयसँगै नयाँ–नयाँ शैली देखिनु वा पुरानो शैली परिमार्जित हुँदै जानु फेसन संसारको विशेषता नै हो । सन् २०१७ का लागि पनि यस्तै केही पूर्वअनुमान गरिएको छ । यो वर्ष ८० को दशकताका निकै प्रचलित शोल्डर प्याड्सले पुनरावृत्ति पाउने अनुमान गरिएको छ । यसका साथै बक्सी शेपको शोल्डर स्टाइलले पनि पुनरावृत्ति गर्ने अनुमान फेसनविद्हरूको छ । ८० को दशकताका निकै प्रचलित अफ द शोल्डर र वान् शोल्डर टपले पनि यो वर्ष पुनरागमन गर्नेछ । त्यसबाहेक मिड काल्फ लेन्थ पहिरनको प्रभाव पनि देखिनेछ । लङ स्कर्टको हकमा फर्मल, पार्टी वा रेड कार्पेट स्टाइलमा मिड काल्फ स्टाइलले पुनरागमन गर्नेछ । मिड काल्फ लेन्थ शैली स्कर्टमा मात्र नभै कोट र ज्याकेटमा पनि देखिनेछ । 

 

यो वर्ष शियर स्टाइल पनि हिट रहने अनुमान छ । यो स्टाइलमा लङलाइन टप्ससहित पर्पेक्स ट्राउजर, क्रोसे बटम, फिटेड लेस मुख्य आकर्षणका रूपमा देखिनेछन् । यो वर्ष फुसिया शेडको पिंक लोकप्रिय हुने बताइँदैछ । स्प्रिङ–समर कलेक्सनमा कलर ब्लकिङमा समेत यो शेडले प्रधानता पाउनेछ जसको छनक सेलिन, भ्यालेन्टिनो, टपसप, ब्यालेन्सिया, भ्यालेन्टिनो जस्ता ब्रान्डका कलेक्सनमा देखिएको छ ।

यो वर्ष स्लीभमा रफल्स, फ्लुट्सदेखि क्रप्ड, बन्च्ड, ओभरसाइज्ड स्टाइल लोकप्रिय हुने अनुमान छ भने पिन्स स्ट्राइप होस् वा थिक स्ट्राइपको आकर्षण कायमै रहनेछ । विच वेयरदेखि इभिनिङ वेयर, क्याजुयलदेखि पार्टी वा फर्मल वेयरसम्म सेतो रंगले प्रभाव देखाउने अनुमान छ । 

 

यो वर्ष लोकप्रिय हुने अनुमान गरिएको फेसन शैलीमा स्लोगन टिज्लाई पहिलो पंक्तिमा राखिएको छ । समर–स्प्रीङ कलेक्सनमा क्रिस्चियन डिओदेखि प्रबल गुरुङसम्मको कलेक्सनमा स्लोगन टिज्ले प्राथमिकता पाइसकेको छ । स्लोगन टिज्मा वातावरण एवं सामाजिक चेतना जगाउने खालका शब्द वा वाक्यांशसमेत लोकप्रिय हुने बताइएको छ । सन् २०१६ मा निकै लोकप्रिय स्पोर्ट स्टाइलको हुडीले सन् २०१७ मा पनि निरन्तरता पाउनेछ । सडकदेखि महलसम्म हुडीको प्रभाव देखिने फेसनविद्हरू बताउँछन् । 

 

यो वर्ष रफल्स जस्तै फरको प्रयोग पनि निकै बढ्ने देखिन्छ । फुल फर कोटबाहेक फर लाइनिङ भएको पहिरन र कफ्ड ज्याकेटमा पनि फरको प्रयोग बढ्नेछ । स्टोल, र्‍याप, कोलर, पर्स, बुटका विभिन्न स्टाइल, ह्यान्ड ब्याग, पन्जा आदिमा पनि फर प्रयोग हुनेछ । यसैगरी यो वर्ष खाकी र भेल्भेट प्रयोग गरिएका पहिरन पनि लोकप्रिय हुनेछन् । जुत्ताको हकमा किटन हिल्स र र्‍याप एण्ड टाइअप शैलीले पुनरागमन गर्नेछ भने ज्वलेरीमा चोकरको निरन्तरतासँगै स्टेट्मेन्ट पेन्डेन्ट्स, इयर रिङ्स, इयर कफ, ट्विन ब्रासलेटको प्रयोग बढ्ने देखिन्छ । ह्यान्ड ब्यागतर्फ भने सिन्स ब्याग, ओभरसाइज्ड, मिनीब्याग, शोल्डर ब्यागहरूको लोकप्रियता कायमै रहनेछ ।

 

आइलेसको प्रयोग बढ्ने

प्राकृतिक रूपमा आँखाको सौन्दर्य बढाउन नसक्नेहरूको संख्या बढ्दै गएपछि कस्मेटिक कम्पनीहरूको ध्यान त्यस्ता व्यक्तिहरूमा पर्न थालेको छ, जसले सामान्य आइलेस प्रयोग गरेर आँखाको सौन्दर्य बढाउन सकेका छैनन् । उनीहरूलाई मध्यनजर गरेर अहिले बजारमा बाक्ला आइलेसेसहरू उपलब्ध हुन थालेका छन्, जसका लागि सेन्थेटिक र विभिन्न फाइवर प्रयोग गरिन्छ ।

 

पाइजामा

फेसनको संसारबाट हराउँदै गएको पाइजामाप्रति सन् २०१६ मा धेरैको आकर्षण देखियो । सन् २०१७ मा यसको लोकप्रियता अझ बढ्ने फेसन विश्लेषकहरूले बताएका छन् । चौडा आकारको र लगाउँदा सहज हुने भएकाले पनि फेसनप्रेमीहरू पाइजामाप्रति आकर्षित भएको बताइन्छ ।

 

 

गुलाबी रंग 

गत वर्ष सम्पन्न पेरिस फेसन विकमा गुलाबी रंगका पोसाक आकर्षणको केन्द्रमा रहे । उक्त शोमा हट पिंक, रोज पिंक सर्वाधिक मन पराइएका कारण सन् २०१७ मा यी रंगका पोसाकले धेरै फेसनप्रेमीको मन जित्ने अनुमान गरिंदैछ । 

 

फेमिनिस्ट टिसर्ट

विभिन्न भनाइ अंकित टिसर्टको लोकप्रियता पहिले पनि थियो । टिसर्टको आकार र प्रकारमा कुनै परिवर्तन नआए पनि आफूले लगाएको टिसर्टमा आफ्नै भनाइ अंकित गरेर लगाउने चलन सन् २०१७ मा अझ बढ्नेछ । स–साना ब्रान्डले यस्ता किसिमका टिसर्ट निकाले पनि ती स्थानीय तहमा मात्र लोकप्रिय थिए । इन्टरनेसनल ब्रान्ड डिओरले अंग्रेजीमा हामी सबै महिला फेमिनिस्ट स्लोगन राखेर टिसर्ट निकालेपछि यसले बढी नै चर्चा पाएको छ ।

 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik