• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
लोकप्रिय केही पुरुष पहिरन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सरस्वती कटुवाल

लोकप्रिय केही पुरुष पहिरन
वैशाख १७, २०७४

 

डिजाइनर कुर्ती

कुर्ती गत वर्ष नेपाली पुरुषहरूका लागि लोकप्रिय पहिरनका रूपमा देखा पर्‍यो । सबै उमेरका पुरुषलाई सुहाउने कुर्तीले विशेषगरी अधबैंसे युवाहरूको मन जितेको देखियो । लामो स्टाइलको कुर्ती पाइन्ट तथा कुर्तीकै सेटमा तयार गरिएको ट्राउजरमा लगाउन सकिन्छ । यसैगरी छोटो स्टाइलको कुर्ती हाफ पाइन्ट तथा चुजी पाइन्टका साथ लोकप्रिय देखियो । सेतो, खैरो, कालो आदि रंगमा बढी प्रयोग भएको कुर्तीको माग यो वर्ष पनि कायमै रहने देखिन्छ ।

 

ढाकाको पहिरन

केही वर्षयता स्वदेशमै उत्पादित ढाकाका पहिरनमा नेपाली पुरुषहरूको आकर्षण बढ्दै गएको छ । विशेष गरी सभा–समारोह, विवाह, पार्टीजस्ता अवसरमा ढाकाका दौरा–सुरुवाल, स्टकोट तथा टोपी लगाउने पुरुषको संख्या गत वर्ष ह्वात्तै बढेको देखियो । ढाकाको यस्तो क्रेज यो वर्ष थप उचाइमा पुग्ने अनुमान छ । स्मार्ट लुक्स प्रदान गर्ने ढाकाका पहिरनप्रति नयाँ पुस्ता आकर्षित हुनु यसको सकारात्मक पक्ष हो।

 

टु पिस र थ्री पिस

पार्टी वेयरका रूपमा सदावहार मानिने पहिरन टु पिस तथा थ्रि पिसको क्रेज गत वर्ष अलिकति पनि कम भएन । पाश्चात्य पहिरन भए पनि नेपालीहरूमाझ यो पहिरनको छुट्टै क्रेज छ । सामान्य अवस्थामा भन्दा पनि विशेष सार्वजनिक कार्यक्रमहरूमा लगाइने सुट आजभोलि कामकाजी पुरुषहरूको क्याजुयल पहिरनका रुपमा परिभाषित हुन थालेको छ । विगतका वर्षहरूमा झैं टु पिस र थ्रि पिसको क्रेज यो वर्ष पनि कायमै रहने छ ।

 

प्रिन्टेड कोट

परिवर्तित फेसनसँगै आजभोलि प्रिन्टेड कोटले नेपाली युवाहरूको मन जितेको छ । बजारमा भित्रिएको छोटो समयमै यसले लोकप्रियता कमायो । यस्तो डिजाइनर कोट पार्टी तथा क्याजुअल वेयरमा म्याच गराएर लगाइएको पाइन्छ । यो वर्ष पनि यस्तो कोटको लोकप्रियता कायमै रहने फेसन विज्ञहरूको धारणा छ ।

 

क्याजुअल जिन्स

जिन्सले बालकदेखि वृद्धसम्म सबै उमेर समूहका पुरुषको मन जितेको छ । विशेषगरी क्याजुअल जिन्स अहिले लोकप्रिय मानिन्छ । यस्तो जिन्स सर्ट तथा टिसर्टसँग लगाउन सकिन्छ । विशेषगरी कालो र नीलो रंगमा लोकप्रिय जिन्सको क्रेज बितेका वर्षहरूमा जति थियो यो वर्ष पनि त्यति नै रहने अनुमान छ । अहिले नेपाली डिजाइन दिएर तयार पारिएको क्याजुयल जिन्सले समेत नेपाली फेसन बजारलाई तताएको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik