• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
फेस्टिभ फेसन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

फेस्टिभ फेसन
कार्तिक १६, २०७५

 

 

 

 यतिबेला ट्रेडिसनल लुकको साटो इन्डो वेस्टर्न ड्रेस तथा वेस्टर्न स्टाइल प्रयोग गर्न सकिन्छ । 

रिच मेटिरियल, हेभी वर्क तथा डार्क कलर कम्बिनेसनको माध्यमबाट पहिरनलाई ट्रेन्डी लुक दिने चलन बढ्दो छ । 

साडीलाई फरक लुक दिन त्यसलाई ट्रेडिसनल र कन्टेम्प्रेरी बोर्डर तथा प्रिन्ट्सका साथ संयोजित गर्नु राम्रो हुन्छ । यो सिजनमा रेड र गोल्ड वा सिल्भर कलरको साडीको कम्वीनेसन रुचाइएको पाइन्छ । यसबाहेक फुसिया, टेन्जरन, भोयलेट तथा ग्रीन कलर पनि उपयुक्त हुन्छ । 

इन्डो वेस्टर्न कुर्तीका साथमा मिक्स–म्याच गर्दै चुडीदार, लेगिङग््स विदआउट दुपट्टा चल्तीमा छ भने नि लेन्थ वा, अम्ब्रेला फलेयर्ड कुर्ता पनि उपयुक्त हुन्छ । यस्तो कुर्ता कम्मरमा टाइट र मुनितिर फ्रिल हुन्छ । कुर्तामा प्राय: सिफन, क्रेप आदि फ्रेब्रिक प्रयोग गरिएको पाइन्छ । यस बाहेक थ्री फोर्थ वा केप्रिज पनि मागमा रहेको पाइन्छ । 

 

साडी इज फरएभर 

साडीलाई स्टाइलिस हिसावले प्रयोग गर्न सकिन्छ । फ्युजन स्टाइलमा यसलाई पेफ्लम टप, फुल स्लिम ज्याकेट तथा कोटसित पेयर गरी लगाउन सकिन्छ । आजभोलि डिजाइनर साडी पनि चल्तीमा छ । डिजायनर साडीका साथमा सुहाउँदो चाइनिज कोलर ब्लाउज वा बोट नेकका साथमा हाफ स्लीभ ब्लाउज ट्रेन्डमा छ । ब्राइट कलर बाहेक ब्ल्याक र गोल्डेन रंग पनि धेरैले रुचाउँछन् । 

फेस्टिभ सिजनमा गोल्डेन इम्ब्रोइडरी गरिएको साडी वा लेहेंगा लगाउन सकिन्छ । अनारकली सुट र चुडीदार इन्डियन फ्युजनको परफेक्ट ब्लेन्ड हो । रेडिमेड लेहेंगा साडीले कम्फर्टका साथै स्टाइल समेत प्रदान गर्छ । 

ब्लाउजको साटो लामो कुर्ती वा छोटो कुर्ती प्रयोग गर्न सकिन्छ । प्लाजो पाइन्टदेखि धोती पाइन्ट र चुडीदार तथा स्कर्टका साथमा साडी लगाउन सकिन्छ । पेटिकोटको स्थानमा लेगिङका साथ सियर साडी तथा क्रेप टप लगाए आइक्याची लुक प्राप्त हुन्छ । पार्टी लुकका लागि आँचललाई घाँँटीमा स्टाइलिस तरिकाले बेर्न सकिन्छ । यसलाई स्कार्फ वा नेक एक्सेसरिजको रूप दिन सकिन्छ । 

हाफ साडी पनि यतिबेला चल्तीमा छ, जसले स्कर्ट लुक प्रदान गर्छ । यसमा प्लेटेड लुंगी स्टाइल स्कर्ट जस्तै साडीलाई स्टीच गरिएको हुन्छ र आँचललाई ब्लाउजसित जोडेर सिलाइन्छ । 

पार्टीका लागि ड्रेप गाउन साडी पनि राम्रो विकल्प हो । यसमा साडीलाई वेस्टर्न गाउन जस्तै लुक प्रदान गरिन्छ । 

 

 

लेहेंगा 

लेहेंगामा ट्रेडिसनल लुक र वेस्टर्न कट्सलाई कम्बाइन गर्न सकिन्छ । साडी र लेहेंगालाई फ्युजन गरे ग्ल्यामरस लुक प्राप्त हुन्छ । यसका साथमा ब्याकलेस वा हल्टर नेक वा डिप नेक ब्लाउज क्यारी गर्न सकिन्छ । 

कोर्सेट लेहेंगा आजभोलि प्रचलनमा छ । यसमा लेहेंगा माथि टप हुन्छ, जुन पछाडिबाट डोरीले अटेच गरिन्छ । यसमा स्टोन, कुन्दन तथा पोल्की वर्क गरिएको हुन्छ । 

ट्रेन्डकै कुरा गर्दा अहिले परम्परागत लेहेंगाको साटो स्ट्रेट, बडी फिट, लेहेंगा साडी फिस कट जस्ता विकल्प उपलब्ध छन् । 

लेहेंगालाई रिच लुक प्रदान गर्न यीनमा ब्रोकेड, क्रेप, जर्जेट, सिल्क आदि फ्याब्रिक प्रयोग गरिन्छ । 

 

 

अनारकली सुट 

अनारकली सुटको फेसन कहिल्यै पुरानो हुँदैन । धेरै हेभी लुक रुचाउनुहुन्न भने मात्र हेभी बोर्डर र नेक लाइनमा वर्क गरिएको सुट प्रयोग गर्न सकिन्छ । यसबाहेक आजभोलि एथनिक ज्याकेटका साथमा अनारकली पनि कम्वाइन गर्न थालिएको छ । 

वर्क गरिएका अनारकली र शेडो साडीको लोकप्रियतासमेत उत्तिकै छ । 

 

 

शरारा 

यो फेस्टिभ सिजनमा शरारा प्रयोग गर्नु छ भने त्यो एकदम साधारण नहोस भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ । यसमा थोरै ग्लिटर एड गर्नु राम्रो हुन्छ । यसले लुकमा ग्रेस र चार्म एड गर्छ । 

 

शराराको रंग रेड, ओरेञ्ज, इन्डिगो वा पिंक हुनुपर्छ । फ्युजन क्रिएट गर्न शराराको सलवारलाई थोरै वेस्टर्न टुइस्ट दिन सकिन्छ र यसका साथमा लगाइने लङ कुर्तामा थोरै स्टायल एलिमेन्ट एड गर्न सकिन्छ । 

 

कलर्स, इम्ब्रोइडरी तथा एम्बेलिसमेन्टको जादु 

फेसन डिजाइनरहरूका अनुसार यो फेस्टिभ सिजनमा फुसिया, एमराल्ड ग्रीन, पिच, एलो, ब्लु तथा ब्ल्याक जस्ता कलर चल्तीमा छन् । यी कलर्स सिफन, जर्जेट र नेटजस्ता फ्याब्रिकमा राम्रा देखिन्छन् । यतिबेला फ्याब्रिकमा इम्ब्रोइडरी र एम्बेलिशमेन्ट खुबै देख्न पाइन्छ । यीनका साथमा झुम्का, मोतीको नेकलेस, क्रिस्टल ब्रेसलेट तथा फिङगर रिङ्ग प्रयोग गर्न उपयुक्त हुन्छ । 

 

कलर्सलाई खास बनाउन पहिरनमा दुई तीनवटा कलरको शेड दिन सकिन्छ । अहिले रेड एन्ड ब्ल्याक, रेड एन्ड ह्वाइट, ग्रीन एण्ड मजेन्टा शेडको क्रेज छ । 

अहिले दुई रंगको कम्बिनेसन पनि चल्तीमा छ । इन्डो ड्रेसका लागि पीच कलरका साथमा रोयल ब्लु, रेडका साथमा वाइन, पीचका साथमा नियन ओरेञ्ज कलर उपयुक्त हुन्छ । 

 

यदि ब्राइट कलरको पहिरन लगाउनु छ भने त्यसमा कम कढाइ होस भन्ने कुरमा ध्यान पुर्‍याउनु पर्छ । यदि लाइट कलर चयन गर्नुछ भने इम्ब्रोइडरी हेभी हुनुपर्छ । 

कलर पेलेटमा रिचनेस देख्न सकिन्छ । त्यसका लागि पिच, एक्बा, मरिन ब्लु तथा ग्रीन पेस्टल शेडस शेम्पेन पिंक जस्ता कलर्स छनौट गर्न सकिन्छ । 

 

यो सिजनमा ट्रेडिसनल इम्ब्रोइडरी तथा एम्बेलिसमेन्ट चल्तीमा छ । ब्लब प्रिन्ट्स भाइब्रेन्ट फुलकारी, डेलिकेट इम्ब्रोइडरी ब्रोकेड, गोल्डेन शिमर तथा सिक्वेन्स ट्रेन्डमा छ । 

 

यो फेस्टिभ सिजनमा फ्लोरल ट्रेन्ड फर्किएको छ । ब्राइट कलर्सम्स फ्लोलर स्कर्टका साथमा टप लगाउन सकिन्छ । दिउँसो वर्कले हाइलाइट गरिएको अनारकली सुट लगाउन सकिन्छ भने सिल्कको भिन्टेज फ्लोरल पेटर्न भएको इम्ब्रोइडरी साडी राति प्रयोग गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik