• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
२०७५ को फेसनमा कुन ड्रेस चल्यो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सिर्जना दुवाल श्रेष्ठ

सिर्जना दुवाल श्रेष्ठ

२०७५ को फेसनमा कुन ड्रेस चल्यो
वैशाख २, २०७६

स्पोर्टी लुक्स

२०७५ को सुरुदेखि नै युवा पुस्ता स्पोर्टी लुक्स देखियो । वाइड लेगिङ तथा हाई वेस्ट पाइन्टसँग क्रप टप, बोल्ड फ्लावर प्रिन्टको ड्रेस, पारदर्शी फेब्रिकमा लेयरिङ ड्रेस, तलदेखि माथिसम्म एउटै कलरको फेब्रिकमा वान पिस, जम्पसुट, स्कर्ट, वान पिस, फिटिङ ब्लेजर, क्लाबिन क्लेन्थ ड्रेसेज, कटन ब्लेन्ड टप, लेदर स्कर्ट, स्लिकी बक्सर स्टाइल आदि फेसनमा हावी रहे । गत वर्ष पेस्टल कलरहरूमा पफ सिल्भहरू चले । युवापुस्ता माझ लुज फिटमा मम् जिन्स, ब्वाइफ्रेन्ड जिन्स, जगस पाइन्ट, रिप जिन्स लोकप्रिय देखियो । ग्रन्ज जिन्सका हाफ पाइन्ट, कटन पेस्टल कलरका हाफ तथा क्वाटर पाइन्ट पनि युवापुस्ताको रोजाइमा रह्यो । 

फेस्टिभ लुक्समा 

क्याजुअल वेयर

गत वर्ष इस्टर्नको तुलनामा युरोपियन फेसनतर्फ झुकाव बढेको देखियो । पेस्टल कलर, ग्रिन टोन बढी हाइलाइटमा रहे । पहिले जस्तो चाडपर्व भन्दैमा सारी तथा कुर्ता नै लगाउने चलन यसपटक अलि कम भयो । वाइड लेग कटन पाइन्ट धेरैले मन पराए । यो लुकमा क्रप टपलाई लङ ज्याकेट र कोट पनि चल्यो । २०७५ को सुरुदेखि नै स्लिभमा फ्रिलहरू प्रयोग गरी स्टाइलिस्ट र स्मार्ट देखिने लहर देखियो । सर्ट, ब्लाउज, लेहेंगा चोलीमा पनि स्लिभमा फ्रिल धेरै नै चलेको फेसन हो । ट्रेडिसनल लुक्स झल्काउने पहिरन नै लगाऊँ भन्ने सोच राख्नेहरूले पनि जिन्समै लंग इम्ब्रोडरी टप्स, क्लोज 

नेक आउटर, रेड स्टेट पाइन्टमा डिजाइनर आउटर स्टाइल ड्रेसमा रेड बेल्ट आदि रुचाइएको पाइन्छ । 

फ्युजन लुक्स

विग प्लाजोमा म्याचिङ टप र म्याचिङ लंग आउटरले फ्युजन ट्रेडिसनल लुक देखाउँछ जुन २०७५ भरि नै फेसनमा रहेको पहिरन हो । त्यस्तै ब्वाइ फ्रेन्ड जिन्समा इम्ब्रोडरी गरिएको ज्याकेट, ब्यागी जिन्समा रेड कलरको कुर्तीले न्यूलुक चाहनेहरूको मन जित्यो । त्यस्तै गत वर्ष प्लस ४० का लागि लङ स्कर्ट फेसनमा रहे । यी ड्रेसलाई एन्टी एजिङ ड्रेसका रूपमा समेत लिन सकिने भएकाले धेरैले रुचाए र यसको फेसन समर भरी नै यथावत रह्यो भने यो उमेरकाहरूले फेस्टिभ लुक्सका लागि फिटिङ र स्टेट म्याक्सी ड्रेस पनि रुचाइएको पाइयो । 

टिनएजर

यो उमेरकाहरूमा हाई वेस्टेड पाइन्टमा क्रपटप, मिनि स्कर्ट तथा स्कर्टहरू फेसनमा रहे । यी ड्रेस कलर र डिजाइनमा टुइस्ट गरी लगाइएको पाइयो । त्यसका साथै वान पिस, फ्लोरी वान पिस, फिट एन्ड फ्लेयर ड्रेसहरू पनि फेसन बजारमा चलेका आउटफिट हुन् । यस पटक टिनएजरहरू सेमी फर्मलमा ढल्किएको पाइयो । यस्ता पहिरनले टीनएजरलाई म्याचोड तथा सेक्सी देखाए । 

कलर र फेब्रिक

बिग प्रिन्ट, कलरफूल भाइब्रेन्ट कलरबाहेक पेस्टल कलरको कलरफुल ड्रेस पनि फेसनमा रह्यो । प्रिन्टेड पाइन्ट तथा क्रपटप क्लोज नेक पपुलर रह्यो । 

एक्सेसरिज 

२०७५मा खाली घाँटीमा कानको ठूलो हाइलाइटिङ इयरिङ बढी लगाइएको पाइयो । क्याजुयल फेस्टिभ ड्रेसका लागि डाइमन्ड वा गोल्डको तुलनामा फ्युजन एक्सेसरिज नै ज्यादा रुचाइयो ।

फुट वेयर 

६० को दशकमा रहेको क्लोज, प्वाइन्टेड सुज २०७५ मा पुन भित्रिएको थियो भने ब्लक हिल तथाएंकल लेन्थ बुथ पनि फेसनमा रह्यो । गत वर्ष फुट वेयरमा न्यूड कलरकै एकछत्र राज रह्यो । जुनसुकै ड्रेसमा पनि सुहाउने न्युड कलरले व्यक्तिलाई अग्लो पनि देखाउँछ 

२०७५ मा सबैभन्दा रुचाइएको पहिरन लगाउने सेलिब्रेटी

१. नम्रता श्रेष्ठ

२. स्वस्तिमा खड्का

३. मनिता देवकोटा

४. प्रियंका कार्की

५. साम्राज्ञी राज्यलक्ष्मी शाह

६. वर्षा शिवाकोटी

(फेसन डिजाइनर रमिला नेमकुल, मनीष राई, रसना श्रेष्ठ मुसी तथा विजय गौतमसँगको कुराकानीमा आधारित)

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik