• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
राज गर्ने कलर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रोजिन शाक्य

राज गर्ने कलर
वैशाख ८, २०७६

 

फेसनको हरेक नयाँ सिजनको आगमनसँगै प्यान्टोन कलर इन्स्टिच्युटले आउँदो सिजनलाई ध्यानमा राखेर प्यान्टोन फेसन कलर ट्रेन्ड रिपोर्ट सार्वजनिक गर्छ । उक्त रिपोर्टअनुसार यो वर्षको गर्मीमा आत्मविश्वास र उच्च मनोबल सञ्चार गर्नेदेखि खुसी, उमंग, उत्साहलाई प्रोत्साहन गर्ने रंगहरूले प्राथमिकता पाउनेछन् । यसैगरी सिर्जनात्मकता, रोमाञ्चता एवं नयाँ प्रयोगका लागि उत्प्रेरित गर्ने रंगहरूको आगमन हुने कुरा बताएको छ । कलर रिपोर्टमा आउँदो सिजनमा बढी प्रभावकारी हुने र प्रचलन आउने कलर शेडका रूपमा १२ वटा शेडलाई प्राथमिकतामा राखिएको छ भने चारवटा क्लासिक न्युट्रल शेडलाई यस पटक फेसनको परिवेशमा रुचाइने कलर शेडका रूपमा समेटिएको छ । 

यसपटकको फेसनको दुनियाँमा फियस्ता नाम दिइएको फेस्टिभ ओरेन्ज शेडको लहर चल्नेछ । उत्साह, जोस तथा प्यासनको परिचायकका रूपमा यो कलर शेडलाई प्रस्तुत गरिएको छ । समृद्धि, सुन्दरता र गतिको संवाहकका रूपमा जेस्टर रेडलाई धेरैले आफ्नो कलेक्सनमा पार्ने सम्भावना छ । यस पटकको कलर रिपोर्टमा महत्वपूर्ण मानिएको रंग हो टर्मरिक जुन ओरेन्ज शेडकै परिवारमा पर्छ । लिभिङ कोरल नामक कलर शेड पनि यसपटकको फेसनमा हिट रहनेछ । मूलतः यसको गोल्डेन अन्डरटोनमा झल्कने शालिनता र सौम्यताले फेसनप्रेमीहरूमा आकर्षण सिर्जना गर्नेछ । 

देख्नेबित्तिकै सम्मोहित गर्ने कलर शेडका रूपमा पिन्क पिकक अगाडि आउनेछ । यसलाई सकारात्मक इच्छा जागृत गर्ने कलर शेडका रूपमा चिनाइएको छ । पेपर स्टेक कलर शेड यो वर्षको समरमा फेसनप्रेमीहरूको रोजाइमा पर्न सक्ने प्रबल सम्भावना छ । स्वादमा चटपटे जस्तै भनेर चिनाइएको यो शेड पहेंलो र हरियो रंगको मिश्रण हो । खुसी, आनन्द र उमंगको परिचायकका रूपमा एस्पेन गोल्ड धेरैको प्रिय हुनसक्छ । यसपटकको फेसनसिजनलाई कलरफुल बनाउने क्रममा प्रिन्सेस ब्लूको भूमिका पनि उत्तिकै रहनेछ । रोयल ब्लुको आभाश दिने यो कलरले फेसन परिवेशमा उज्यालो र सकारात्मकता सञ्चार गर्नेछ । चकलेट जस्तै स्वादिलो, नाईं भन्न नसकिने र सम्मोहित गर्न सक्ने क्षमता भएको कलर शेडका रूपमा टफी कलर शेडलाई प्रस्तुत गरिएको छ । यो कलर शेडले पेट भरियो तर मन भरिएन भन्ने आशयका साथ लोभ्याइरहने बताइएको छ । 

यसपटकको फेसनमा म्याङ्गो मोजिटो नाम दिइएको गोल्डेन येलो कलर शेड आराम र खुशी संचार गर्ने कलर शेडका रूपमा अगाडि आउनेछ । नयाँ शुरुवात र प्रकृतिसितको आत्मीयता प्रवाह गर्ने कलरका रूपमा टेरारियम मोस सबैको कलेक्सनमा रहनेछ । पिंक मिसिएको ल्याभेन्डर शेडका रूपमा स्वीट लिलाक कलरलाई प्रस्तुत गरिएको छ । फेसनको दुनियाँमा यसले चार्म, शालीनता र सौम्यता सञ्चार गर्नेछ । यसबाहेक प्यान्टोनको कलर रिपोर्टमा चारवटा न्युट्रल शेडलाई पनि स्थान दिइएको छ, जसमा भरोसाको प्रतिक बहुमुखी गुण अनुभव गर्न पाइने सोयबिन कलरलाई प्रस्तुत गरिएको छ । यसै गरी यो वर्षको क्यालेन्डरमा इक्लिप्स कलर शेडले समेत चर्चा पाउनेछ । गम्भीर तथा रहस्यमय स्वभावको प्रतिकका रूपमा प्रस्तुत गरिएको छ डिप ब्लु कलरलाई । अन्य न्युट्रल शेडमा स्वीट कर्न र ब्राउन ग्रानाइट लोकप्रिय रहनेछन् । स्वीट कर्न कलर शेडलाई कोमलताको प्रतीक मानिएको छ भने ब्राउन ग्रानाइटलाई शक्ति, समझदारी, प्रामाणिक र समयसीमा भन्दा बाहिरको निश्छलताका रूपमा दर्साइएको छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik