• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
अबको फेसन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

अबको फेसन
वैशाख ११, २०७६

वर्ष २०७६ को फेसनमा चेक्सको पुनरागमन हुने अनुमान गरिएको छ, जसअन्तर्गत ८० को दशकताका अत्यन्त लोकप्रिय ब्ल्याक एन्ड ह्वाइट स्क्वायर चेक्स प्याटर्नले एकपटक फेरि लोकप्रियता पाउनेछ । फेसनविद्हरूका अनुसार वर्ष २०७५ मा धुम मच्चाएको एनिमल प्रिन्टको प्रभाव वर्ष २०७६ मा समेत कायमै रहनेछ, जसअन्तर्गत लियोपार्ड स्पट्स, जेब्रा पिन्ट, स्नेकस्किन बढी लोकप्रिय हुने बताइएको छ । यसैगरी वर्ष २०७५ मा लोकप्रिय रहेको टाइ एन्ड डाइ स्टाइलले पनि वर्ष २०७६ मा निरन्तरता पाउने अनुमान गरिएको छ । 

यो वर्ष ट्रेन्च कोटको आकर्षण पनि कायमै रहनेछ । यसमा स्लिभलेस भर्सनको प्रचलन बढ्ने अनुमान छ । यसैगरी टक्सिडोसित बढी प्रयोगमा आउने बोलाई यो वर्ष रुचाइने बताइन्छ ।

न्यानो फेसनमा भने निट वेयरको प्रधानता रहनेछ । पातलो ड्रेपी निट ड्रेसदेखि स्वेटरसम्म सबैका लागि प्रिय हुनेछ । यो वर्ष क्रोसेट शैलीले पनि लोकप्रियता पाउनेछ । च्यसबाहेक क्रोसेटका सर्ट, स्कार्फ र अन्य पहिरनको माग दोहोरिनेछ । न्यानोपन महसुस गर्न चाहनेहरूका लागि यो उपयुक्त विकल्पका रूपमा देखा पर्नेछ । सदावहार जिन्स ज्याकेटप्रतिको मोह कायमै रहनेछ । यसअन्तर्गत सबै खालका जिन्स ज्याकेटसँगै डेनिम तथा सफ्ट जिन्सका ज्याकेट, डिस्ट्रेस्ड, एम्बेलिस्ड तथा क्लासिक स्टाइलप्रति मानिसहरूको आकर्षण देखिनेछ । 

५० को दशकताकाको पोल्का डटेड ड्रेसको पनि पुनरागमन हुनेछ । यसअन्तर्गत ड्रेस, स्कर्ट, टप देखि ब्याग, फुटवेयर, स्कार्फ लगायतका फेसन एक्सेसरिजले लोकप्रियताको नयाँ मापदण्ड कोर्ने अनुमान छ । यसपटक मिक्स फ्लोरल प्रिन्टले पनि आफ्नो जादू देखाउनेछ । यसअन्तर्गत लो वेस्ट स्टाइलको प्रभाव बढ्ने बताइएको छ । त्यसबाहेक ट्युल ड्रेस तथा टप्सले यौवनाहरूलाई आकर्षित गर्नेछ । 

२० को दशकताका लोकप्रिय फ्रिन्ज स्टाइल ८० को दशकमा परिमार्जित भएर फर्किएको थियो । यसपटक ती दुवै समयको फ्रिन्जले आफ्नो उपस्थिति देखाउनेछ । ब्याग, ड्रेस, भेस्ट तथा फुटवेयरमा समेत यसको प्रभाव देखिनेछ । यो वर्ष वार्डरोब सियर फ्याब्रिक पनि लोकप्रिय हुने अनुमान बताइएको छ । यो वर्ष आरामदायक, स्टाइलिस र ट्रेन्डी पनि देखिने छोटा परिहनको प्रयोग पनि उत्तिकै बढ्नेछ । त्यसबाहेक ८० को दशकताकाको हाइवेस्टेड पाइन्ट तथा स्कर्ट एकपटक फेरि फर्कने अनुमान छ । त्यसमा पनि विशेषतः ट्राउजर तथा लेदर स्कर्टमा हाई वेस्टेड स्टाइल बढी चल्तीमा रहनेछन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik