• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. फेसन
फेसन
फेस्टिभ फेसन स्टाइल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

फेस्टिभ फेसन स्टाइल
आश्विन १३, २०७६

नयाँ पहिरन लगाउने पर्वका रूपमा परिचित छ– दसैं । पहिरन भनेको मिलाएर लगाउन जान्यो भने जस्तो पहिरन पनि राम्रो देखिन्छ । दसैंमा झिलीमीली, रातोभन्दा सोबर ब्राइट कलरका पहिरन तयार गर्न सकिन्छ । नेपालमा चलेको फेसनमा वेस्टर्न र इस्टर्न दुवैको उत्तिकै प्रभाव छ । अहिले इस्टर्नभन्दा युरोपियन फेसनतिर झुकाब बढेको छ तर चाडपर्वमा भने परम्परागत पहिरन साडी, कुर्ता तथा लेहेंगालाई कसैले चटक्कै छोड्न पनि सकेका छैनन् । दसैं जस्तो पर्वमा साडी, कुर्ता तथा लेहेंगामा पनि वेस्टर्न टच दिने प्रवृति भने बढ्दो छ । पहिले जस्तो चाडपर्व भन्दैमा साडी वा कुर्ता सलवार नै लगाउनुपर्छ भन्ने छैन । क्याजुअलमा अहिले वाइड लेग कटन पाइन्ट धेरैको च्वाइसमा छ ।

त्यो लुकमा क्रप टपलाई लंग ज्याकेटसँग लगाउँदा रिफ्रेसिङ फेस्टिभ लुक्समा ट्वीस्ट ल्याउन सक्छ । दसैंका लागि टप्समा क्लोज नेक उपयुक्त डिजाइन हो जसले स्टाइलिस्ट तथा एलिगेन्ट देखाउँछ भने स्लिभमा फ्रिलहरू प्रयोग गरी स्टाइलिस्ट तथा स्मार्ट लुक्समा देखिन सकिन्छ । चाडपर्वको अवसरमा ट्रेडिसनल नै झल्काउने पहिरन लगाउँ भन्ने सोच राख्नेहरूलाई जिन्समै लंग इम्ब्रोडरी टप्स्, क्लोज नेक आउटर, रेड स्ट्ेिट पाइन्टमा डिजाइनर आउटर स्टाइल ड्रेसमा रेड बेल्ट आदि पनि खुल्छ । 

फ्युजन

ब्वाइ फ्रेन्ड जिन्समा इम्ब्रोडरी गरिएको ज्याकेट वा ब्यागी जिन्समा रेड कलरको कुर्ती न्यूलुक चाहनेहरूका लागि उपयुक्त हुन्छ । स्ट्ेरट पाइन्ट, पफिड स्लिभ, ट्युनिङ टप तथा स्कार्फले एलिगेन्ट लुक्स दिन्छ । उमेर भएकाहरूले स्कर्टमा लंग ज्याकेट, हिप कभर आउटर आदि लगाउन सक्छन् ।

ढाका

अहिले ढाका र अल्लोको लङ तथा सर्ट स्कर्ट, कुर्ती, सर्ट, वान पिस, लेहेंगा, साडी आदि थुप्रै विकल्प उपलब्ध छन् । अहिले दसैंका लागि कलरफुल ढाकाको प्रिन्टमा इम्ब्रोडरी गरेर नेट, ब्रोकेट, सिल्क, जर्जेट मिक्स गरी फरक स्टाइलका युनिक पहिरनहरू तयार भैरहेका छन्, जुन बजारमा पाइने पहिरनभन्दा फरक हुने भएकाले धेरैका लागि राम्रो विकल्प सावित हुँदैछ ।

परम्परागत

दसैं भन्नासाथ मानिसहरू हेभी पहिरन लगाउन खोज्छन् । यद्यपि दसैंमा हेभीभन्दा कलर र स्टाइलमा फेस्टिभ लुक्स आउने गरी हल्का फेब्रिकका सजिला पहिरन लगाउनुपर्छ । यतिबेला धेरै भड्किलो कलर पनि राम्रो मानिदैन । हल्का कलर र फेब्रिकमा नेट, जर्जेटमा स्टोन वर्क, थ्रेड वर्क तथा बोर्डर वर्क प्रयोग गर्दा राम्रो देखिनुका साथै सहज पनि हुन्छ । हल्का सारी र लेहेंगामा हेवी देखिने स्टाइलिस्ट ब्लाउज तयार गराउनुपर्छ । टिनएजरहरूका लागि लेहेंगा, साडी तथा फ्लोर लङ अनारकल्ली नै उपयुक्त हुन्छ । दसैंमा ट्रेडिसनल लुक्स दिन खोजिने हुँदा यी पहिरन उपयुक्त मानिन्छन् । 

फ्युजन एक्सेसरिज 

पहिलेको जस्तो घाँटी, कान, हात तथा औंलामा पूरै एक्सेसरिज लगाउने चलन छैन । अहिले घाँटी तथा कानमा ठूलो हाइलाइटिङ इयरिङ मात्र लगाउने फेसन छ । क्याजुअल फेस्टिभ ड्रेसका लागि डाइमन्ड वा गोल्डको भन्दा फ्युजन एक्सेसरिज राम्रो देखिन्छ । परम्परागत रूपमा चल्दै आएका गहनालाई आधुनिकीकरण गरेर नयाँ गहना नेक्लेस, ब्रासलेट, इयर–रिङ, औंठी आदि बजारमा आएका छन् । यस्ता गहनाले फेस्टिभ लुक्समा नयाँपन प्रदान गर्छन् जुन २२ सयदेखि ५ हजार रुपैयाँसम्ममा उपलब्ध हुन्छ । डिजाइनमा थुप्रै भेराइटी पाइने हुँदा यी गहना साडी, कुर्ता, वान पिसदेखि फर्मल ड्रेसका लागि पनि उत्तिकै उपयुक्त मानिन्छन् ।

 

फुट वेयर 

क्लोज, प्वाइन्टेड सुज अहिले पुन: भित्रिएको छ । अहिले ब्लक हिल तथा एंकल लेन्थ बुट पनि फेसनमा छ । फुट वेयरमा न्युड कलर कै राज छ भने फेस्टिभ मुडका लागि गोल्डेन, सिल्भर, रेड, मरुन, ह्वाइट पनि चल्तीमा छ । यद्यपि जुनसुकै ड्रेसमा पनि सुहाउँने न्युड कलरले अग्लो समेत देखाउँछ । कन्ट्रस्ट कलरले उचाइ कम देखाउँछ । त्यसैले हाइट कम भएकाहरूले कन्ट्रस्ट कलरको जुत्ता बिर्सिएर पनि प्रयोग गर्नुहुँदैन । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
फेसन
वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठर सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

फेसन
भ्यालेन्टाइन फेसन शो (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

वैशाख ८, २०७७

फेसन
प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik